काठमाडौं । बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौं आउने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि
काठमाडौं । स्काउटकर्मीहरुले नेपाल स्काउटलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउनुपर्ने बताएका छन् । शुक्रबार नेपाल स्काउटले आयोजना गरेको सुझाव संकलन गोष्ठीमा बोल्दै स्काउटकर्मीहरुले नेपाल स्काउटलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्नेमा जोड दिएका
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सिध्याउन षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको छ । अध्यक्ष नेपालले आफ्नो पार्टी र पार्टी सामेल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले खेल क्षेत्रको विकासलाई राष्ट्रको बहुआयामिक वृहत्तर हितको मुद्दाको रुपमा अघि बढाउनुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा नेपाल वादोरियो कराते संघको आयोजनामा भएको चौथो राष्ट्रिय वादोकाइ
एजेन्सी । इक्वेडरमा सामुहिक हिंसामा परेर १० जनाको मृत्यु भएको छ । इक्वेडरको राजधानी क्विटोको उत्तरी भागको मुख्य सडकमा हिंसा भएको थियो । मुख छोपेका बन्दुकधारीले सर्वसाधारणहरुमाथि गोली प्रहार गरेका
सिन्धुली । सिन्धुलीको कन्दमुल तरकारी विकास केन्द्रले माघे संक्रान्तिलाई लक्षित गर्दै सर्वसाधरणका लागि कन्दमुल बिक्री वितरण सुरु गरेको छ । तरुल, सकरखण्ड, पिडालु, ओल केसौरलगायतका कन्दमुलहरु केन्द्रले बिक्री गर्न शुरु
एजेन्सी । उत्तरी अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट कुनैपनि मानवीय क्षति नभएको बताइएको छ । उत्तरी बदख्शान प्रान्तको जुर्म जिल्लामा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । अमेरिकी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । राष्ट्रपति पौडेलले राष्ट्रनिर्माता शाहको सिंहदरबार मुल गेट अगाडि रहेको शालिकमा माल्यार्पणसहति पुष्पगुच्छा अर्पण गर्नुभएको हो । नेपाल एकीकरण
ओखलढुंगा । ओखलढुंगाको पहिलो पुस्तकालयका रुपमा परिचित सगरमाथा पुस्तकालय पाठक अभावसँगै बन्द हुने अवस्थामा छ ।इन्टरनेट र प्रविधिको विकाससँगै डेढ दशकयता पुस्तकालय सञ्चालनमा आउन सकेको छैन । २०७२ सालको भुकम्पले
पाँचथर । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटको पेकुवामा बिहीबार राती धारीलो हतियार प्रहार गरि श्रीमानले श्रीमतीको हत्या गरेका छन् । खुकुरी प्रहारबाट मिक्लाजुङ– ३ आरुबोटे पेकुवाकी गोमा फियाकको हत्या भएको हो