गृह मन्त्रालयले कंगोका एकजना र ४३ पाकिस्तानीको प्रवेशाज्ञा र विलम्ब शुल्क मिनाहा गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको छ । अर्थले उनीहरूको विलम्ब र भिसा शुल्क मिनाहा स्वीकृत गरेपछि गृहले प्रस्ताव
पार्टी नेतृत्व सम्हालेर काम गर्न थालेको एक बर्ष पुरा भएकै बेला बस्न लागेको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल समूह देउवाको काम गर्ने शैलीलाई लिएर बढी नै आक्रामक बन्ने तर्खरमा छ
कंगोको कसाईमा प्रहरीलाई धरापमा पारी शीर छेदन गरी हत्या गरिएको हो । प्रहरीको बन्दोबस्तीको सामान बोकेको गाडीलाई विद्रोही समूह कामविना नासापुले धरापमा पारेको हो । उक्त गाडीमा ४६ जना प्रहरी
‘गहना बेचें, जग्गा बेचें, ऋणमा डुबें,’ उनले भनिन्, ‘अब गर्न केही बाँकी छैन, कसरी जुटाउनु उपचार खर्च ।’ ४५ वर्षीया महर्जन उपचार गराउँदा गराउँदै थाकेको बताउँछिन् । विपन्न परिवारकी उनलाई
सामान्य, संवेदनशील तथा अतिसंवेदनशील गरी तीन भागमा विभाजन गरेर मतदान केन्द्रको सुरक्षाको जिम्मेवारी सहायक निरीक्षक (असई) र नायब निरीक्षक (सर्ई) लाई दिन लागिएको हो । तर, अतिसंवेदनशील क्षेत्र र महानगरपालिका
अस्पतालको सेवा विस्तारसँगै एनआइसियु सेवालाई निःशुल्क गर्न लागेको हो । अस्पतालको ५४ औँ वार्षिकोत्सवका अवसरमा आइतबार (भोलि) देखि यो सेवालाई निःशुल्क गर्न लागिएको अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारीले बताए । नवजात
फाइल फोटो रत्नश्री महिला समूहले शनिबार (आज) यहाँ आयोजना गरेको ‘महिला सशक्तीकरण’ सम्बन्धी चारदिने प्रशिक्षण कार्यक्रममा उनले भने— “देशभर स्वास्थ्य सेवा सहज, सुलभ र प्रभावकारी बनाउन वर्तमान सरकार क्रियाशील छ
तमोर, सेतीजस्ता जलाशययुक्त आयोजना सरकारले आफ्नै लगानीमा बनाउने तयारी गरिरहेको उनको भनाइ छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले उज्याले नेपाल अभियानअन्तर्गत् ‘नेपालको पानी जनताको लगानी’ अभियानमा लगानी
साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्रीलाई चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका सदस्य एवं नेपाली राजदूतावासका कर्मचारी, नेपाली व्यवसायी एवं विद्यार्थीले बेइजिङ विमानस्थलमा स्वागत गरेका थिए । प्रधानमन्त्रीलाई बेइजिङस्थित दियाओयुताई स्टेट गेस्टहाउसमा
बंगलादेश जानुअघि नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार विष्टले शनिबार शुभकामनासहित टिमको बिदाइ गरे । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपालले आफ्नो पहिलो खेलमा सोमबार पाकिस्तानको २३ वर्षमुनिको टिमसँग