Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


यसै वर्ष नेपाल ‘ट्रकोमा रोगमुक्त देश’ बन्दै

राजधानीमा आइतबार आयोजित कार्यक्रममा संघका अध्यक्ष डा. तीर्थप्रसाद मिश्रले नेपालीहरुमा आँखाको समस्या पछिल्लो समय घट्दै गएको बताए । यही २०१७ भित्र नेपाललाई ट्रकोमा रोग मुक्त देश घोषणा गर्ने स्थिति बनेको

अबको बजेट स्थानीय तहलाई बढी सम्बोधन गर्नेगरी : अर्थमन्त्री

अर्थ मान्त्रालय, राजस्व परामर्श समितिले आइतबार विराटनगरमा गरेको पूर्वाञ्चलस्तरीय बजेटपूर्व अन्तक्रिया कार्यक्रममा उनले मुलुक संघीय प्रणालीमा गईसकेकाले बजेटले त्यसका कार्यक्रमहरुलाई समेट्ने बताए । सो अवसरमा उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले आर्थिक,

किसानको संघर्षको कथा : ‘नाङ्लोदेखि हाइड्रोसम्म’ बजारमा

स्वास्थ्यमन्त्री गगनकुमार थापा, पूर्व मन्त्री एवं पूर्व सचिव शंकरप्रसाद कोइराला लगायतले राजधानीमा भएको कार्यक्रममा संयुक्त रुपले पुस्तक विमोचन गरे । हिरारत्न चलचित्र मन्दिरले प्रकाशन गरेको पुस्तकमा एक परिश्रमी उद्यमी स्वर्गीय

होटलमा बसेको एकवर्षभित्र सम्बन्ध बिच्छेद भए पुरै रकम फिर्ता हुने

स्वीडिस होटल चेनले आफ्नो होटलमा आउने सबै पाहुनाले सँगै काम गर्दै खुशियाली जिन्दगी बिताउन् र सम्बन्धमा कुनै त्यस्तो खट्पट् नहोस् भनेर ‘सम्बन्ध ग्यारेण्टि सुविधा’ अन्तर्गत रकम फिर्ता दिने घोषणा गरेको

स्थानीय तहको मेयर र अध्यक्षमा महिला उम्मेदवार बनाउन माग

पार्टी कार्यालय सानेपा पुगेका महिलाहरुले समानुपातिक रुपमा मेयर र अध्यक्षमा पनि महिलालाई उम्मेदवार बनाउन नेतृत्वसँग माग गरेका हुन् । उनीहरुले उम्मेदवार चयन गर्दा समावेशी बनाउन नेतृत्वलाई सुझाव दिएका छन् ।

चितवनबाट शुक्लाफाँटामा गैंडा लैजान सेनासहित एक सय जनाको टास्क फोर्स गठन

यही चैत २१ गते एक भाले र चार पोथी गरी पाँचवटा गैंडा शुक्लाफाँटामा स्थानान्तरण गर्न लागिएको हो । चितवनबाट शुक्लाफाँटामा गैंडा स्थानान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको चितवन राष्ट्रिय निकुञ्जका

औषधि उद्योगलाई आत्मनिर्भर बनाउन जोड

फाइल फोटो ललितपुरको स्टाफ कलेजमा भएको वाग्मती अञ्चल शाखाको साधारणसभामा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले २०३५ सालको औषधि ऐन संशोधन गर्न लागिएको बताए । कार्यक्रममा उद्योग परिसंघका अध्यक्ष हरिभक्त

सीमाङ्कनसहित संविधान संशोधन भएमात्र निर्वाचन : अध्यक्ष ठाकुर

आइतबार राजविराजमा पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै अध्यक्ष ठाकुरले सीमाङ्कन मधेसी मोर्चाको बटमलाइन भएकाले सीमाङ्कनको व्यवस्थापन नभएसम्म निर्वाचनमा नजाने दृढता व्यक्त गरे । उनले विगत र अहिलेका सरकारले संविधान संशोधनको प्रस्ताव

बाँदरे शैलीको यो राजनीति !

त्यही शैली टिपेर भन्नुपर्दा यतिबेर मधेशवादी दलहरु आफ्नो समस्या आफैं बनेका छन् । उनीहरुले उठाउने गरेको सिमांकनको विषय मधेशकालागि निर्वाचन नहुनुभन्दा ठूलो समस्या किमार्थ होइन । तर मधेसी नेताहरु भने

राजा वीरेन्द्रले बसालेको बस्तीका बासिन्दा अझै घरजग्गाको स्वामित्व पाउन वञ्चित

२०३१ सालमा तत्कालिन राजा वीरेन्द्रको आदेशमा बसाइएको तेह्रथुमको शुक्रबारे बजारका अधिकांश बासिन्दाले घर जग्गाको स्वामित्व नपाएका हुन् । साढे चार दशक यता गठन भएका सुकुम्वासी समस्या तथा अव्यवस्थित बसोवास व्यवस्थापन