Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


निर्वाचन भाँड्ने षड्यन्त्र हुँदैछः महासचिव पोखरेल

प्रेस चौतारी इलामले सदरमुकाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले संविधान संशोधनको विषयमा एमालेले पहिलेदेखि नै लिएको अडान अहिले पनि कायमै छ, यसमा हाम्रो कुनै सहमति भएको छैन्,’ उनले भने

होमियोप्याथिक चिकित्सा पद्धतिको विकासमा चिकित्सकहरुको जोड

विश्व होमियोप्याथिक दिवसको अवसरमा काठमाडौंमा गरिएको कार्यक्रममा उनीहरुले होमियोप्याथिक चिकित्सा पद्धती सस्तो र सुलभ भएकाले यसको विकास गर्नु पर्नेमा जोड दिएका हुन् । होमियोप्याथिक पद्धतिलाई बैधानिक व्यवस्था गर्न उनीहरुले जोड

गाडी दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु

मृत्यु हुनेमा गाडी चालक समेत रहेका प्रहरी हवल्दार मोहनबहादुर घिमिरेले बताए । गाडीमा सवार सशस्त्रका प्रहरी नायब उपरीक्षक शम्भुजङ्ग थापा र प्रहरी जवान शिवकुशवार माझीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका

Goodwill rally organised in Bhaktapur for a peaceful Bisket Jatra

The rally was organised to disseminate a message to conclude the Jatra in a peaceful manner after the Jatra started turning violent as the two groups of people participating in

कश्मिरमा निर्वाचनका क्रममा भड्किएको हिंसामा परी आठ जनाको मृत्यु

श्रीनगर लोकसभाका लागि भएको मतदानका क्रममा विभिन्न मतदान केन्द्रमा हिंसात्मक प्रदर्शन र झडप भएको थियो । उप निर्वाचनमा केबल ६ दशमलब ५ प्रतिशत मात्र मत खसेको अधिकारीहरुले जनाएका छन् ।

सिरियामा गरिएको रासायनिक आक्रमणमा रुस जिम्मेवारः अमेरिका

सिरियाको सहयोगी रुसले सन् २०१३ मा सिरियामा रहेको रासायनिक हतियार नष्ट गर्न सहयोग गर्ने सम्झौता गरिएको स्मरण गराउदै टिलर्सनले तर त्यो लागु नगरी निर्दोष नागरिकको ज्यान लिइएको उल्लेख गरे ।

स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको सम्मेलन काठमाडौंमा सुरु

नेपाल स्वास्थ्य अनुसन्धान परिषद २७ औं वर्षमा प्रवेश गरेको अवसरमा दिगो विकास लक्ष्यमा स्वास्थ्यः के हामी सही मार्गमा छौं ? भन्ने नाराकासाथ सम्मेलन सुरु भएको हो । सम्मेलनमा मुलुकभर स्वास्थ्य

नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन अवैध डलरसहित पक्राउ

प्रहरीले ९३ हजार ६०० अबैध अमेरिकी डलरसहित अवालेलाई पक्राउ गरेको जनाएको छ । काठमाडौंबाट दुबईका लागि नेपाल एयरलाइन्सको आर ए २२९ जहाज उडान भर्न विमानस्थल गएको बेला अवालेलाई प्रहरीले पक्राउ

संघीय प्रणालीमा सरकारका तहहरुबीच दोहोरो कर लाग्दैन : प्रधानमन्त्री

सोमबार बिहान काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मुलुकको प्रतिस्पर्धात्मक क्षमता बढाउनका लागि निर्यात व्यापारमा सून्य करको अवस्था रहेको सन्दर्भमा संघीय प्रणालीमा मुलुक भित्रै

अल्लोको कपडा प्रति आकर्षण धेरै, निकासीमा अनेक समस्या (भिडियो)

-कविराज घिमिरे, ईमेज अल्लोवाट बन्ने कपडाले ब्यवासायीक रुप लिएपछि अल्लो यतिबेला संखुवासभाका ग्रामिण क्षेत्रको महिलाको मुख्य आम्दानीको स्रोत बनेको हो । ग्रामीण क्षेत्रका सामुदायीक वनहरुमा पाईने अल्लो संकलनदेखि कपडा उत्पादन