Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


नक्सा विपरीत निर्माण रोक्न हरेक घरमा इन्जिनियर

भवन निर्माणका लागि महानगरमा आएर नक्सा पास गर्ने र नक्सानुरुप निर्माण नगर्ने पाएपछि महानगरले आफ्ना इन्जिनियरलाई नै हरेक दिन निर्माणस्थलमा खटाउन थालेको कापमाका इ राम थापाले जानकारी दिए । अहिले

अफगानिस्तानको सैनिक शिविरमा तालिवानी आक्रमण, ७० सैनिक मारिए

उत्तरी शहर मजार–ए–शरिफको बाहिरी क्षेत्रमा रहेको सेनाको त्यस क्षेत्रको मूख्यालयमा आक्रमण गरिएको हो । सेनाको पहिरनमा आएका तालिवान लडाकुले आक्रमण गरेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मस्जिद

गृहमन्त्रीद्वारा ‘संसदको अपमान’, देखाए यस्तो ‘हर्कत’

संसदमा सभामुखले तोकेको स्थानमा प्रधानमन्त्रीदेखि मन्त्रीहरू, सत्तापक्ष, प्रतिपक्ष सबै दलका सांसद बस्नुपर्ने संसद्को नियममा व्यवस्था छ । तर, सभामुखले तोकेको सत्तापक्षको कुर्सीमा नबसी निधिले बिहीबारको संसद् बैठकमा अनौठो शैलीमा भाग

विश्व बैंकद्वारा नेपालको प्रशंसा, आर्थिक वृद्धिदर उच्च बनाएकोमा बधाई

अमेरिकाको वासिङटन डिसीमा भएको बैठकमा बैंक अधिकारीले नेपालको प्रशंसा गरेका हुन् । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत हुने प्रक्षेपण विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष

जलेका राउटे ट्रमा सेन्टरमा, जाडोमा आगो ताप्दा जलेर घाइते

गत बर्ष पुषमा आगो ताप्ने क्रममा २० बर्षीय कपिल जलेर घाइते भएको उनका पिता राउटे मुखिया वीरबहादुर शाहीले बताए । घाइते शाही अछामको भैरवस्थानका हुन् । बेल्जियमका डाक्टर लुक बुकुरसहितको

भारतीय दबाबले सैन्य अभ्यास खुम्चियो: चीन

चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्समा हालै प्रकाशित लेखमा नेपाल र चीनबीच सुरुमा बटालियन तहमा संयुक्त सैन्य अभ्यास गर्ने योजना रहेपनि भारतले नेपाललाई दिएको दबाबका कारण सानो आकारमा अभ्यास गर्नुपरेको

पेरिस आक्रमणले राष्ट्रपतीय निर्वाचनमा ठूलो प्रभाव पार्न सक्छ : राष्ट्रपति ट्रम्प

बिहीबार (हिजो) बेलुका भएको आतंककारी आक्रमण घटनाको अतिवादी समूह इस्लामिक स्टेट (आईएस) समूहले जिम्मेवारी लिएको छ । अमेरिकी राष्ट्रपतिले फ्रान्सको आगामी आइतबार हुने निर्वाचनका विषयमा रहेको मौनतालाई भंग गर्दै ट्वीटरमार्फत

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

                                                           

सत्तारुढ र मधेसकेन्द्रित दलहरु सहमतिनजिक, मधेसी दल निर्वाचनमा सहभागी हुने दाबी

आगामी वैशाख ३१ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा मधेसकेन्द्रित दलहरुलाई सहभागी गराउने अन्तिम प्रयासस्वरुप शुक्रबार दिनभरजसो भएका वार्ता निश्कर्षउन्मुख बनेको नेताहरुले दाबी गरेका छन् । शुक्रबार साँझ भएको

राजश्व प्रशासनमा सबैभन्दा बढी बेरुजु, हालसम्म करिब ४ खर्ब बेरुजु

हालै महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा करिब ४ खर्ब रुपैयाँको बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयले राजश्व असुलीमा फरक, मूल्य अभिवृद्धि कर सञ्चित कोष हिसाबमा समावेश नभएको,