Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


एमाले कन्चनपुरले उम्मेदवारको टुंगो लगायो

एमाले प्रदेश कमिटीले कन्चनपुरका ६ नगरपालिका र एक गाउँपालिकाका लागि उम्मेदवार टुंगो लगाएको हो । सोअनुसार भीमदत्त नगरपालिका प्रमुखमा सुरेन्द्र विष्ट र उपप्रमुखमा माया पन्त उम्मेदवार बन्नेछन् । त्यसैगरी, शुक्लाफाँटा

अफगानिस्तानमा तालिबानको भीषण आक्रमणपछि रक्षामन्त्री र सेना प्रमुखको राजीनामा

अमेरिकी रक्षामन्त्री जेम म्याटिस अघोषितरुपमा काबुल पुग्दा अफगान रक्षामन्त्री हबीबीको राजीनमा आएको हो । यसअघि, अफगानिस्तानका केही नेताले अमेरिकी सैन्य रणनीतिमाथि प्रश्न उठाएका थिए । अमेरिकाले तालिबानभन्दा इस्लामिक अतिवादी समूह

Constitution amendment proposal tabled

Tabling the amendment bill, Minister for Law, Justice and Parliamentary Affairs Ajay Shanker Nayak said the amendment was introduced in order to facilitate the constitution amendment process and widen the

कांग्रेसको घोषणापत्र भोलि सार्वजनिक हुँदै

पार्टी केन्द्रीय कार्यालयमा सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख १२ गते अपराह्न ३ बजे विशेष कार्यक्रममा स्थानीय तह निर्वाचन २०७४ का लागि कांग्रेसको घोषणापत्र सार्वजनिक गर्ने सो पार्टीले जनाएको छ

संविधान संशोधन प्रस्ताव संसदमा पेस

सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले संसदको सोमबारको बैठकमा सो संशोधन प्रस्ताव प्रस्तुत् गर्दै संविधान कार्यान्वयन प्रक्रिया सरलीकृत बनाउन र संविधानको सर्वस्वीकार्यता बढाउन संविधान संशोधन ल्याइएको बताए

सरकार ध्रुबेहात्तीजस्तो : ओली (भिडियो)

व्यवस्थापिका–संसदको सोमबारको बैठकमा विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले सरकारी प्रस्ताव पारित भए ‘नरहे बाँस नबझे बाँसुरीको अवस्था हुने’ चेतावनी दिए । ‘बाहिर दल मिल्न खोज्दैछन् भन्ने भ्रम

आत्महत्या गर्न उक्साउने अनलाइन गेम, अहिलेसम्म १३० जनाले गरे आत्महत्या

यसै वर्ष सुरु गरिएको ‘ब्लु ह्वेल’ नामक गेमले गत आइतबारसम्म रुसमा १३० भन्दा बढी किशोर–किशोरीहरुले आत्महत्या गरेपछि बेलायतमा यस गेमलाई अनुमति दिने कि नदिने भन्ने विषयमा छलफल भइरहेको छ ।

‘कांग्रेसकै प्रयासमा मधेसी मोर्चालाई चुनावमा ल्याउन सफल’

सोमबार काठमाडौंमा गरिएको निर्वाचन परिचालन तथा प्रशिक्षण कार्यक्रममा नेताहरुले सबै पक्षलाई समेटेर चुनाव गर्न लागिएकाले अब सम्पूर्ण ध्यान चुनावमा लगाउन आग्रह गरे । वक्ताहरुले नेपाली कांग्रेसकै प्रयासमा मधेसी मोर्चालाई चुनावमा

लोकतन्त्रपछि पनि जनअपेक्षा पूरा भएन (भिडियो रिपोर्ट)

११ वर्षको अन्तरालमा संसारले अनेक प्रगति गरेर देखायो तर हामी अन्त्यहीन संक्रमणकालमा यसरी झुल्यौं कि यस नसाबाट मुक्त हुनै सकेका छैनौं । ११ वर्षको दिव्य ४ हजार १५ दिनमा राजनीतिक