यसका लागि सहभागी हुन निर्माता सुनिल रावल र अभिनेता सुशील श्रेष्ठ सोमबार जापान प्रस्थान गरेका छन् । असार ३० गतेलाई नेपाल प्रदर्शन मिति तय गरिएको फिल्मको जापानको टोकियोमा भव्य प्रिमियर
उनीसँगै विमानस्थल निर्माणको ठेक्का लिएको सिएमसिइ कम्पनीका उपाध्यक्ष लिउ सेनगोहेङ पनि थिए । निरीक्षणपछि पत्रकारलाई प्रतिक्रिया दिँदै राजदूत युले विमानस्थल निर्माणमा ऋण दिने चीनको एक्जिम बैंकसँग ऋण सम्झौता ढिलो भएकाले
नेपाल कुल २६ अंकसहित उपविजेता बनेको हो । पहिलो भएको भारतले ५९ अंक बटुल्यो । तेस्रो स्थानमा चित्त बुझाएको बंगलादेशले ५ अंक प्राप्त गर्यो । ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा
घाइते हुनेमा माओवादीका ६० वर्षीय मायानाथ अधिकारी, ३६ वर्षीय नारायण अधिकारी, ३५ वर्षीय सावित्री अधिकारी तथा एमालेका २४ वर्षीय सुरेन्द्र बराल र २३ वर्षीय मिलन बराल छन् । दुबैपक्षको चुनावी
सोमबार पोखरामा क्षेत्रीय प्रशासन कार्यालयले गरेको पत्रकार सम्मेलनमा क्षेत्रीय प्रशासक यमकुमारी खतिवडाले ४ नम्बर प्रदेशमा सुरक्षाको कुनै कमी नहुने बताइन् । सो प्रदेशमा १४ लाख १३ हजार मतदाता रहेका छन्
महिला स्वयं नै उम्मेदवारकाहरुले भने महिला हिंसारहित समाज निर्माण र महिलाहरुलाई आत्मनिर्भर बनाउने विषयलाई पनि महत्वका साथ उठाउने गरेका छन् । यस्तै, महिला हिंसा अन्त्यका लागि पनि महिलाहरु नेतृत्वमा पुग्नु
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार मनाङको नारफु गाउँपालिकाका अध्यक्षमा नेपाली कांग्रेसका मिङमानर छिरिङ लामा र डोल्पाको शेफोक्सुन्डोमा नेकपा एमालेका टाँसी तुञ्दुप गुरुङ निर्विरोध भएका हुन् । त्यस्तै, शे–फोक्सुन्डोमा धावा गुरुङ
राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार साँझ आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा उनलाई शपथ गराइएको हो । यसैगरी, नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव र भूमिसुधार तथा व्यवस्थामन्त्री
सोमबार राजधानीमा एमाले प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा नेता खनालले देशमा जारी राजनीतिक गतिरोधको अवस्था अन्त्य गर्ने प्रमुख आधार नै निर्वाचन भएको बताए । नेता खनालले स्थानीय तहको निर्वाचन सफल
पक्राउपर्नेमा बेसीसहरका २८ वर्षीय मनोज विक र २५ वर्षीय प्रदीप विक छन् । मध्यरातको समयमा भरुवा बन्दुक बनाउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेलले बताए