Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


अब सुर्तीजन्य पदार्थको प्याकिङको शतप्रतिशत भागमा चेतनामूलक सन्देश राख्नुपर्ने

सोमबारदेखि काठमाडौंमा सुरु भएको सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणसम्बन्धी दक्षिण एसियाली तालिमको उद्घाटन गर्दै स्वास्थ्यमन्त्री गगन थापाले सन् २०१८ सम्ममा यो नियम लागू गरिसक्ने दाबी गरे । स्वास्थ्य मन्त्रालय र विभिन्न

कांग्रेसबाट काठमाडौं मेयरका उम्मेदवार राजुराज जोशीको घोषणापत्र सार्वजनिक

राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिहंले सार्वजनिक गरेको घोषणापत्रमा वातावरण संरक्षण गरी स्वच्छ र हराभरा काठमाडौं बनाउने, सडक तथा यातायात व्यवस्थापन गर्ने, विकासमा जनतालाई प्रत्यक्ष सहभागी गराउनेलगायतका योजना

म्यादी प्रहरीको मृत्यु

आइतबार राति भएको दुर्घटनामा परी घाइते भएका रामग्राम–१२ निवासी २५ वर्षीय राजसिंह चौधरीको उपचारकाक्रममा मृत्यु भएको जिप्रका, नवलपरासीले जनाएको छ । परासीबाट भैरहवातर्फ जाँदै गरेको लु२५प ५७७९ नम्बरको मोटरसाइकल अनियन्त्रित

कैलालीमा अनिश्चितकालीन शैक्षिक आमहडतालको घोषणा

अखिल क्रान्तिकारीले शुल्क वृद्धिविरुद्ध वैशाख २२ गते संयुक्त विद्यार्थीको आन्दोलनकाक्रममा भएको तोडफोड र प्याब्सनका पूर्वअध्यक्ष आरसी यादवलाई अभद्र व्यवहारमा संलग्न भएको विषयलाई लिएर सेती अञ्चल ब्युरो इन्चार्ज बिमल धामी र

सरकारी सुविधा नलिने कांग्रेसका उम्मेदवारको प्रतिबद्धता

बेनी नगरपालिकामा कांग्रेसबाट प्रमुखका प्रत्यासी हरिकुमार श्रेष्ठ, अन्नपूर्ण गाउँपालिकाका प्रमुख क्या. डमबहादुर पुन र रघुगंगा गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीले यस्तो घोषणा गरेका हुन् । कांग्रेस–माओवादी गठबन्धनबाट प्रमुखका प्रत्यासी बनेका हरिकुमार

सिरहामा १४ थान हतियार प्रशासनमा बुझाइयो

सिरहा जिल्लामा ३३२ थान विभिन्नखालका इजाजत प्राप्त हतियार ९बन्दुक० रहे पनि हालसम्म १४ थानमात्र हतियार बुझाएको जिल्ला प्रशासन कार्यालय, सिरहाले जनाएको छ । बारबोर एकनाले, बारबोर दुईनाले, बाइसबोर राइफल एकनाले,

सवारी दुर्घटनामा परी म्यादी प्रहरीको मृत्यु

आइतबार राति भएको दुर्घटनामा परी घाइते भएका रामग्राम–१२ निवासी २५ वर्षीय राजसिंह चौधरीको उपचारका क्रममा मृत्यु भएको जिप्रका, नवलपरासीले जनाएको छ । परासीबाट भैरहवातर्फ जाँदै गरेको लु२५प ५७७९ नंको मोटरसाइकल अनियन्त्रित

पहिलो चरणको निर्बाचनमा उम्मेदवारहरुको सङ्ख्या ४९ हजार ३३७ कायम

आयोगले सोमबार एक विज्ञप्तीमार्फत वैशाख १९ गते उम्मेदवारी दर्ता गराई बैशाख २२ गते उम्मेदवारी फिर्ता लिएपछि कायम भएको उम्मेदवारहरुको सङ्ख्या ४९ हजार ३३७ रहेको जनाएको हो । जस अनुसार पुरुषको

एक साता समय लगाएर आन्ध्रप्रदेशदेखि ल्याइएको माछाको दुर्गन्धले हैजाको खतरा

वीरगन्ज उपमहानगरपालिकाले सो कम्प्लेक्स ठेक्कामा लगाए पनि आफ्नो जिम्मेवारीबाट पन्छिँदै गएकाले माछाको दुर्गन्ध फैलिँदा नजिकै रहेको सरकारी कार्यालयका कर्मचारी तथा स्थानीयवासीलाई समेत असर परेको छ । भारतको आन्द्र प्रदेशबाट एकसाताको