नेपाल दुर संचार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले बजारमा ९८ प्रतिशत बजार हिस्सा रहेका यी दुई कम्पनीका मात्रै एक करोड २४ लाख सिमकार्ड प्रयोग विहीन अर्थात निष्कृय छ ।
दाहालले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवासँगको कुराकानीमा यस्तो प्रतिबद्धता दोहो¥याएका हुन् । कांग्रेस–माओवादी केन्द्रबीच गठबन्धनमा दाहाल प्रधानमन्त्री बन्नु अघि नै आलोपालो सरकारको नेतृत्व लिने समझदारी भएको थियो । आलोपालो सरकारको
तर, वडा नं १ को मतगणना गर्दा उपमेयरमा एमालेले सबभन्दा बढी मत पाएको छ । एमालेले यो पदमा १ सय ३३ मत पायो भने राप्रपाका उपमेयर उम्मदेवार बाबुकाजी प्रधानले ८९
भण्डारी प्रदेश नम्बर–६ अन्तर्गत् सम्पन्न निर्वाचनमा विजयी हुने पहिलो अध्यक्ष हुन् । भण्डारीले खसेको तीन हजार ९६६ मतमध्ये एक हजार ५९६ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत मोहनसागर बस्यालले जानकारी
वडा नम्बर–१ को दुई हजार ७०० मतमध्ये सोमबार साँझसम्म ७०० मत गणना गरिएकामा नेपाली कांग्रेसका तर्फबाट प्रमुखमा आनन्दराम पराजुलीले २५१ र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका बलराम बलले १४९ मत प्राप्त
पार्टीका प्रवक्ता सुशीलकुमार श्रेष्ठले सोमबार जारी गरेको विज्ञप्तिमा मृतकलाई सहिद घोषणा गरी परिवारको भरणपोषण तथा संरक्षणका साथै उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । सो घटनामा परी घाइते
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका बुद्धिबहादुर पुनले २६४ र नेकपा माओवादी केन्द्रका गोविन सिउथानीले १३५ मत प्राप्त गरेका छन् । सो गाउँपालिकाको वडासदस्यमासमेत कांग्रेसकै मनरुपा पुनमगर, मनकुमारी कामी, दिलकुमारी पुन
भरतपुरको प्रमुखमा प्रारम्भिक मतगणनाअनुसार नेकपा एमालेका देवी ज्ञवाली ४९ मतसहित अगाडि रहेका छन् भने नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ४१ मत पाएकी छन् । यस्तै, राप्रपाबाट प्रमुखका उम्मेदवार बद्रि तिमल्सिनाले
पक्राउपर्नेमा नापी कार्यालय दमकका सर्वेक्षक विनोदकुमार मण्डल रहेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले बताए । सेवाग्राहीको रु ३० हजारमा
आइतबार भएको मतदानमा सहभागी भएका सर्वसाधारण नतिजा कतिबेला सार्वजनिक होला ? भन्ने प्रतिक्षामा रहेका छन् । कीर्तिपुरकी निर्मला भण्डारी लामो समयपछि स्थानीय तहको जनप्रतिनिधि चयन गर्न पाउँदा निकै नै खुसी