इलाका प्रहरी कार्यालय बर्साइनका टोलीले विशेष चेकजाँच गर्नेक्रममा पेस्तोल लिएर बाटोमा हिँडिरहेका सोही ठाउँका पपु दासलाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक अनुराग दिवेदीले बताए । प्रहरी उपरीक्षक दिवेदीकाअनुसार पक्राउ परेका
बिहानै चेतनामुलक र्याली निकालिएको छ भने राष्ट्रपति विद्या भण्डारीको उपस्थितिमा विशेष कार्यक्रम पनि गरिँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा मनाउने गरिएको यस दिवसको यस वर्षको सन्देश ‘प्रकृतिसँग हाम्रो सम्बन्धः रहिरहोस् अनन्त’
गए रातिको वर्षासँगै झरेको पहिरोले सडक अवरुद्ध भएपछि बिहानैदेखि ताप्लेजुङबाट अन्यत्र जिल्लामा बाहिरिने सवारीसाधनबीच बाटोमानै रोकिएका छन् । माथिबाट झरेको पहिरोले सडक पुरेको छ । यस्तै धुसेनी भिरबाट समेत पहिरो
भरतपुर महानगरपालिका १९ नम्बर वडाका वडा सदस्य उम्मेदार गुञ्जमान बिक र मतदाता अधिवक्ता तुलसीराम पाण्डेले हिजो दायर गरेको रिटमा आजका लागि पेशी तोकिएको थियो । रिटमा निर्वाचन आयोगले सत्तापक्षको प्रभावमा
‘डिजिटल इन्डिया’ को नारा दिइरहेको मोदी सरकारकै केन्द्रीय वित्त राज्यमन्त्री अर्जुन राम मेघवालले आफ्नो संसदीय क्षेत्रको भ्रमणका क्रममा मोबाइल नेटवर्कको समस्या सामना गर्नु परेको हो । आइतबार आफ्नो संसदीय क्षेत्र
पक्राउ पर्नेमा सात जना महिला छन् । लण्डन ब्रिज र त्यस नजिकैको बजारमा गरिएको आक्रमणमा सात जना मारिएका थिए भने ४८ जना घाइते भएका छन् । घाइतेमध्ये ३६ जनाको उपचार
एसियाका चिरपरिचित प्रतिस्पर्धी भारत र पाकिस्तानबीच आइतबार राति सम्पन्न खेलमा भारत १ सय २४ रनले विजयी भएको हो । बर्मीङ्घममा भएको खेलमा पहिले व्याटिङ गरेको भारतले निर्धारित ४८ ओभरमा ३
खेलकुद कोष रित्तिएपछि वैशाखदेखि नै सशस्त्र प्रहरीले सबै करार खेलाडी र प्रशिक्षकको सम्झौता रद्द गरेको हो । आर्थिक स्रोतको समस्या भएकै कारण करार सम्झौता नवीकरण हुन नसकेको सशस्त्र प्रहरीका प्रवक्ता
गिरीले गत बुधबार न्यायाधीश पराजुलीविरुद्ध रिट दर्ता गरेपछि न्याय क्षेत्रमा सनसनी फैलिएको थियो तर सबैलाई जिल्याउँदै गिरी एकाएक सम्पर्कविहीन भएको प्रसंगले सर्वोच्च प्रशासनका कर्मचारी र कानुन व्यवसायी आश्चर्यमा परेका छन्
अबुधाबीस्थित नेपाली दूतावासका प्रवक्ता कृष्ण अर्यालका अनुसार तामाङको हत्यामा संलग्न आशंकामा भोताङ– ८ कै बुले तामाङलाई पक्राउ गरिएको छ । ‘घटनाको छानबिन भइरहेकाले प्रहरीले पूर्ण विवरण उपलब्ध गराएको छैन,’ अर्यालले