Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


नवलपरासीमा कांग्रेसबाट सबैभन्दा बढी ३५ प्रतिशत जनप्रतिनिधि, कुन पार्टीबाट कति ?

३ नगरपालिका र ४ गाउँपालिका गरी ७ स्थानीय तह रहेको जिल्लामा कुल ३ सय ८४ जनप्रतिनिधि चुनिएकोमा ३५ प्रतिशत अर्थात् प्रमुख र उपप्रमुखसहित नेपाली कांग्रेसबाट १ सय ७४ जनप्रतिनिधि चुनिएका

नवलपरासीको प्रतापपुरमा कांग्रेस विजयी

निर्वाचित अध्यक्ष चौधरीको ५८ सय ५५ र पराजित चौधरीको ४२ सय ९ मत छ । पराजित चौधरी यसअघि कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । टिकट नपाएपछि चौधरी जप्रपाबाट चुनाव लड्नुभएको

पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धन पराजित गर्दै एमाले विजयी

परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवार विमला अर्यालले नेपाली कांग्रेसका उम्मेदवार अर्जुनकुमार पोखरेललाई ३ हजार २१८ मतान्तरले पराजित

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा कांग्रेस विजयी

परासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ । यसअघि त्यहाँ एमालले दुवै पद जितेको थियो । अध्यक्षमा कांग्रेसका टेक नारायण उपाध्यायले नेकपा एमालेका रामप्रसाद

कांग्रेसका बागीले जिते वडाध्यक्ष

परासी । नवलपरासीको रामग्राम नगरपालिका–१५ को वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार धनपद यादव विजयी हुनु भएको छ । यादव यसअघि कांग्रेसबाट निर्वाचित वडाध्यक्षसमेत हुनुहुन्थ्यो । पार्टीले टिकट नदिएपछि उहाँ स्वतन्त्र

हृदयेश त्रिपाठीको गृह वडामा कांग्रेस विजयी

परासी । पूर्वमन्त्री एंव प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीको आफ्नै वडामा हार व्यहोर्नु भएको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–६ कठहवा घर भएका त्रिपाठीको आफ्नै वडामा हार व्यहोर्नु भएको हो

नवलपरासीको सरावल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी हुनु भएको छ । गाउँपालिकामा अध्यक्षमा सुखाडी प्रसाद चौधरी र उपाध्यक्षमा बासमति हरिजन विजयी हुनु भएको हो ।

चुनाव लडेका ४ पत्रकार पराजित

परासी । नवलपरासी पूर्व र पश्चिम जिल्लाबाट स्थानीय तहको निर्वाचन लडेका चार पत्रकार पराजित भएका छन् । चुनाव लड्नेमा पश्चिम नवलपरासीबाट ३ जना वडाअध्यक्ष पदका उम्मेदवार थिए । पूर्वी नवलपरासीबाट

नवलपरासीमा शून्य मतदाता शिक्षा, बदर भोटको संख्या बढ्ने

एकातिर मतदाता शिक्षाको अभावका कारण मतदान गर्न नजान्नेको संख्या बढ्न सक्छ भने अर्कोतिर भोट दिएर नै के हुन्छ भन्ने सोच पनि मतदातामा छ । जसका कारण मतदाता नामावलीमा नाम हुँदा–हुँदै

मतदाता शिक्षा नहुँदा भोट बदरकाे संख्या बढ्ने सम्भावना

नवलपरासी । मतदाता शिक्षाको अभावमा स्थानीय तहको निर्वाचनमा खस्ने भोट बदरको संख्या बढ्ने देखिएको छ । पश्चिम नवलपरासीमा चुनावी प्रचारप्रसारमा हिडेका उम्मेदवारहरुले मत कसरी खसाल्ने भन्ने विषयमा मतदातालाई बुझाएका छैनन्।