काठमाडौं । सत्ता समिकरण गरेका नेपालका दुई ठूला राजनैतिक दल नेपाली कांग्रेस र नेकपा एमाले गत असार १७ गते भएको ७ बुँदे समझदारी बमोजिम सरकार गठनको तयारीमा जूटेका छन् ।
काठमाडौं । सैनिक पेशा भन्ने वित्तिकै युद्धकार्य स्वभाविक मानिन्छ । देशको रणनीति अनुसार सैनिकहरु देशभित्रै वा विदेशमा पनि युद्धका लागि खटिनु पर्ने हुन्छ । त्यसमाथि परिवारबाट छुट्टिएर युद्धकार्यमा खटिनु सैनिक
काठमाडौं । यस वर्ष नेपालमा मनसुन शुरु भएयताको एक महिनाको अवधिमा गएका २७ बाढी पहिरोले ६० जनाको ज्यान गएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । जसमा मनसुनजन्य
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता गठबन्धन हुने निर्णयको असर देशको केन्द्रीय सचिवालय सिंहदरबारमा राम्रैसँग परिसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सरकार अहिले पनि पूर्ववत् अवस्थामा रहे
काठमाडौं । पछिल्लो पटक चार महिना अघि बनेको गठबन्धन फेरि भत्किएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ गठबन्धन बनेसँगै डेढ वर्ष लामो सत्ता यात्राबाट माओवादी केन्द्र बाहिरिएको छ
काठमाडौं । उच्च तापक्रम वृद्धिसँगै भारतमा खानेपानीको हाहाकार हुँदा लाखौं जनता प्रभावित बनेका छन् । भारतका विभिन्न स्थानमा पानीका लागि बालबालिकादेखि वृद्धवृद्धासम्म दिनरात धाउने गरेका छन् । राजधानी नयाँ दिल्लीमै
काठमाडौं । जब मानिस अत्यधिक पीडा वा खुशीमा हुन्छ, त्यतिबेला मानिसका आँखाबाट अनायासै आँशु झर्न थाल्छ । आँशु आउन एकान्त नै चाहिन्छ भन्ने छैन, सार्वजनिक स्थलमै पनि मानिस आँशु बगाउँछन्
काठमाडौं । गत अक्टोबर ७ मा इजरायल र हमासबीच सुरु भएको युद्धबाट झण्डै ४० हजार मानिसको मृत्यु भइसकेको छ । मारिनेहरुमा ४० प्रतिशत बालबालिका रहेको तथ्यांक सार्वजनिक भएको छ ।
काठमाडौं । पेट्रोलिय ढुवानी ट्यांकर चालक संघले थानकोट डिपोबाट इन्धन ढुवानी नगर्दा उपत्यकाबासीले अनाहकमा सास्ती व्यहोर्नु पर्यो । माग पूरा गराउने नाममा आम उपभोक्तालाई सास्ती दिनेगरी हुने यस्ता आन्दोलनहरुप्रति राज्य
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटना भएको अवस्थामा उद्धारका काम कसरी प्रभावकारी बनाउने ? भन्ने विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अभ्यास कार्यक्रम आयोजना गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन