Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बैतडी । बैतडीमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुने ट्याक्टर चालक बर्दिया ठाकुरद्वार नगरपालिका–५ का ३२ वर्षीय अर्जुन थारु रहेका छन् । मौराबाट फर्किरहेको

पोखरीमा डुबेर महिलाको मृत्यु

बैतडी । बैतडीमा एक महिलाको पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–४ कैनपानीकी २३ वर्षीया भागरथी चन्द रहेकी छन् । उनको घर नजिकै रहेको सिचाँइ पोखरीमा डुबेर

यू–१९ राष्ट्रिय महिला क्रिकेटका लागि सुदूरपश्चिमको टोली घोषणा

बैतडी । यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा गरिएको

कांग्रेसले चुनाव केन्द्रित अभियानमा सुदूरपश्चिममा केन्द्रीय सदस्य खटायाे

बैतडी । नेपाली कांग्रेसले देशभर सञ्चालन गर्न लागेको चुनाव केन्द्रित प्रचारप्रसार अभियानका लागि सुदूरपश्चिममा पनि केन्द्रीय सदस्य खटाएको छ । कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी यही २९ गते फागुनदेखि

मेयर कप क्रिकेट : देहिमाडौंको पहिलो जित

बैतडी । बैतडी जिल्लाकाे दशरथचन्द नगरपालिकामा जारी पाचौं संस्करणको मेयर कप पुरुष टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा देहिमाडौंले पहिलो जित हासिल गरेको छ । दशरथचन्द नगरपालिका–२ देहिमाडौंले वडा नम्बर १ गुरुखोलालाई ६

एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष कांग्रेसमा प्रवेश

नेपाली कांग्रेसले शिवनाथको सुल्लेखानमा आयोजना गरेको आमसभामा चन्दले एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिनुभयो ।

बैतडीमा मेयर कप क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदै

बैतडी । बैतडी जिल्लाको दशरथचन्द नगरपालिकामा आज (बुधबार) देखि पाचौं संस्करणको मेयर कप पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा सञ्चालन हुने

बन्धक बनाएर रातभर बलात्कार

गत माघ २४ गते मेलौली नगरपालिकाको केन्द्रमा रहेको एनसीसी बैंकबाट अपांगता भएकी चार बर्षीया छोरीको बालपोषण भत्ता लिएर घर फर्किने क्रममा उनीमाथि मेलौली नगरपालिका–१ को द्वारशैनीमा बलात्कार भएको पीडितका आफन्तले

नेपाल–भारत सीमा चारदिन बन्द हुने

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका माघ २८ गते बेलुका ५ बजेदेखि फागुन ३ गतेसम्मका लागि बन्द हुने जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

डम्बर अवस्थी हत्या प्रकरण : थप दुई शिक्षक पक्राउ

गएको मंसिर १४ गते घरबाट हराएका डम्मरको शव घर नजिकैको जंगलमा पुस २८ गते फेला परेको थियो । उनको हत्या गरेर गुफामा शव गाडेको अवस्थामा फेला परेको थियो ।