बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडी कार्यसम्पादन मूल्याङ्कनका आधारमा देशभरीमै उत्कृष्ट १०औं नम्बर भित्र पर्न सफल भएकाे छ । गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूबीच आर्थिक वर्ष ०७८/०७९ का लागि
बैतडी । बैतडीमा आज (शुक्रबार) बिहान छोराले आफ्नै बुबाको हत्या गरेका छन् । डिलाशैनी गाउँपालिका– ५ शेराका ६८ वर्षीय अन्तराम जोशीको उनका २२ वर्षीय छोरा लोकराज जोशीले बिहान बन्चरो प्रहार
बैतडी । बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिका-१ का वडाअध्यक्ष सरदसिंह नेगीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न
नगरपालिकामा नयाँ जनप्रतिनिधि आएसँगै हाट स्वास्थ्य चौकीबाट एमबीबीएस डाक्टर सहितको सेवा सुरू गर्ने घोषणा अनुरूप सेवा सुरू भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले बताउनुभयो ।
बैतडी । जिल्ला अस्पताल बैतडीमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ । एपेन्डिसाइटिस भएर अस्पताल आएकी पुर्चौडी नगरपालिका-१० की २७ वर्षीया महिला बिरामीको एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरिएको हो ।
बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीमा पहिलो पटक विद्युतीय टोकन प्रणाली सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार प्रशासन कार्यालय मार्फत प्रदान हुने सेवालाई सहज
बैतडी । बाजुरा लगायत सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । आज (सोमबार) बिहान ४ बजेर ३१ मिनेटको समयमा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो
बैतडी । बैतडीका सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्न थालिएको छ । विपदकाे समयमा सहजै हेलिकाेप्टर अवतरण गराउन तथा हेलिकाेप्टबाट उद्धारका लागि सबै स्थानीय तहमा हेलिप्याड निर्माण कार्य थालिएको जिल्ला
बैतडी । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा अवरुद्ध भएको विद्युतीय राहदानी सेवा सुचारू भएको छ । विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण गत असार १७ गतेदेखि बैतडीसहित बझाङ र
बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आज बुधबार साँझसम्मका लागि बन्द भएको छ । झुलाघाटमा रहेको झोलुंगे पुल मर्मत गर्न मंगलबार साँझ ६ बजेदेखि बुधबार साँझ ७ बजेसम्मका