१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


हेटौंडा सिमेन्ट उद्योगको अवस्था सुधार्न सबै पक्ष मिलेर लाग्नुपर्छ : श्रेष्ठ

हेटौंडा । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री एकलाल श्रेष्ठले हेटौंडा सिमेन्ट उद्योगको अवस्था सुधार्न सबै पक्ष मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । ट्रेड युनियन हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको १६

स्वास्थ्य सेवाका लागि तीन तहका सरकार गम्भिर हुनुपर्छ : राष्ट्रपति भण्डारी

हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको स्वास्थ्य सेवा प्राप्त गर्ने हक प्राप्तिका लागि सबै तहका सरकारले काम गर्नुपर्ने बताउनुभएको छ । मंगलबार हेटौंडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति

प्रधानमन्त्री दाहालद्वारा क्रिकेट खेलाडीलाई बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्कटल्याण्डलाई पराजित गर्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । मंगलबार भएको आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन खेलमा नेपालले स्कटल्याण्डमाथि २ विकेटको

उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएका छौं : उपमेयर डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरभित्र सञ्चालनमा रहेका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएको बताउनुभएको छ । मंगलबार ग्रिल तथा स्टील व्यवसायी संघ काठमाडौंको ७ औं वार्षिक साधरण

हिउँद नसकिँदै गर्मी बढ्यो

काठमाडौं । यस वर्षको हिउँदे याम नसकिँदै गर्मी सुरु भएको छ । पछिल्ला दिनमा तापक्रम निरन्तर वृद्धि हुँदै गएकाले गर्मी महसुस गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

सरकारले संसदलाई बिजनेस नदिँदा हिउँदे अधिवेशन शून्य र विशेष समयमै सीमित

काठमाडौं । सरकारले संसदलाई बिजनेस नदिँदा यस पटकको हिउँदे अधिवेशन शून्य र विशेष समयमा नै सकिने भएको छ । सरकारले बिजनेस नदिँदा संसदले राम्रोसँग काम गर्न नसकेको गुनासो सांसदहरुले गरिरहेका

स्कटल्याण्डले नेपाललाई दियो २१३ रनको लक्ष्य

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले नेपाललाई जितका लागि २१३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित ४६.१ ओभरमा ९

नेपाली समाज विकृतिले भरियोः संस्कृतिविद् गुरूङ

काठमाडाैं । संस्कृतिविद् डा. जगमान गुरुङले नेपाली समाज विकृतिले भरिन थालेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित दोलखाको चरणावती तीर्थकाे बारेमा छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले

मिथिला मध्यमा परिक्रमा यात्रा विधिवत रूपमा सुरू

काठमाडाैं । मिथिलाको चर्चित सांस्कृतिक उत्सव १५ दिवसीय मिथिला मध्यमा परिक्रमा यात्रा विधिवत रूपमा सुरु भएको छ । गत बिहीबारबाट सुरु भएको परिक्रमा अहिले पनि जारी रहेको हो । धनुषाको

गैंडाको आक्रमणबाट चितवनमा एकको मृत्यु

काठमाडौं । चितवनको रत्ननगरमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । रत्ननगर–९ का ६० वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । मंगलबार बिहान रत्ननगर–९