Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


मधेश प्रदेशको नीति तथा कार्यक्रम : शिक्षा, स्वास्थ्य र कृषिमा जोड

जनकपुर । आर्थिक वर्ष २०७९/८० का लागि मधेश प्रदेशको निति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिएको छ । आइतबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकारको आर्थिक

माग सम्बोधन गर्न प्रतिवद्ध पक्षसँग संघ र प्रदेशमा गठबन्धन गरेर जाने लोसपाको निष्कर्ष

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले आफ्नो पार्टीको मागहरु सम्बोधन गर्न प्रतिवद्ध पक्षसँग संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जाने बताएको छ । आइतबार सम्पन्न पार्टीको केन्द्रिय

किसानहरु हेपिए देश बन्दैन : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले किसानहरु हेपिएर देश बन्न नसक्ने बताउनुभएको छ । आइतबार नेपाल कृषि मेशिनरी व्यवसायी संघको छैटौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई माया

प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा बालुवाटार जानुभएको थियो । भेटमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको

अर्घाखाँची जिल्ला समन्वय समितिमा एमाले निर्विरोध

अर्घाखाँची । अर्घाखाँची जिल्ला समन्वय समिति पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध चयन भएका छन् । संयुक्त गठबन्धनले उम्मेदवारी नदिएपछि एमालेका उम्मेदवारहरु प्यानल नै निर्विरोध चयन भएका हुन् । समन्वय प्रमुखमा

सूर्याले विना पारिश्रमिक काम गरेको फिल्म ‘विक्रम’ ले कमायो २ दिनमा १ सय करोड

एजेन्सी । दक्षिण भारतका सुपरस्टार कमल हसन, विजय सेथुपति र फहाद फासिलद्वारा अभिनित फिल्मले २ दिनमा विश्व बजारमा १ सय करोड कमाएको छ । लामो समयपछि अभिनयमा फर्किएका कमल हसनको

पैसा बाहेक अरु नसोच्नेहरुको हातमा सरकार पुग्यो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार पैसा बाहेक अरु केही पनि नसोच्नेहरुको हातमा पुगेको टिप्पणी गर्नुभएको छ । अध्यक्ष ओलीले वातावरण विनाशको डिलमा पुग्न लागेको उल्लेख गर्दै

असोज ५ देखि ९ गतेसम्म पोखरामा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

पोखरा । नेपाल तेक्वान्दो संघको आयोजनामा पोखरामा आगामी असोज ५ देखि ९ गतेसम्म तेस्रो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । पोखरामा आयतबार पत्रकार सम्मेलनमार्फत उक्त जानकारी

‘गठबन्धनलाई प्रदेश र संघको निर्वाचनसम्म निरन्तरता दिनुपर्छ’

धनकुटा । नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्गदम्बेले गठबन्धनलाई प्रदेश र संघको निर्वाचनसम्म निरन्तरता दिनुपर्ने बताउनुभएको छ । कांग्रेस धनकुटाले गरेको कार्यक्रममा आङ्गदम्बेले सिद्धान्त नमिल्ने शतिmहरु देश र जनताको भलाइका लागि

मुग्लिङ-पोखरा सडक खण्ड दैनिक पाँच घण्टा बन्द

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवाखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द गरिएको छ । मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले आइतबारदेखि दैनिक पाँच