काठमाडौं । रुकुम (पूर्व)को सिस्ने गाउँपालिका– ७ र ८ सँगै पुथा उत्तरगङ्गा गाउँपालिकाको –८ नम्बर वडामा प्रशस्त मात्रामा सुन्तला उत्पादन हुन्छ । यी क्षेत्रलाई सुन्तलाको पकेट क्षेत्र घोषणा गरिएको छ
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ डाण्डारे खार्का खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । मंगलबार राति भएको उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका प्रहरीले जनाएको
काठमाडौं । नेपालमा सर्वाधिक धेरै धनराशीका रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स नामक अन्तर्राष्ट्रिय रियालिटी शो आयोजना हुने भएको छ । आयोजक इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट
काठमाडौं । सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि २३ गतेसम्म सञ्चालन हुने ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ सय ३२ जनाको नमूना परीक्षण गरिएको थियो । ५२७ जनाको
म्याग्दी । म्याग्दीको बेनी बजार पर्यटकको आगमनसँगै पुनः पुरानै लयमा फर्किएको छ । कोरोनाको महामारीअघि यहाँ दैनिक सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेकोमा २०७६ साल चैतदेखि २०७८
काठमाडौं । प्रतिनिधि सभाको अधिवेशन २५ पुसमा बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसको दिउँसो १ बजे बस्ने गरी प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नुभएको छ । सोमबार बेलुका बसेको
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा नरभक्षी बाघ राख्नका लागि बनाइएका खोर बाघले भरिएका छन् । निकुञ्जमा खोरमा पाँच वटा बाघ छन् । निकुञ्जको मुख्यालय कसरामा तीन वटा र सौराहामा दुई
काठमाडौं । लगातार दोस्रो दिन पनि शेयर बजारमा उछाल जारी रह्यो । नयाँ सरकारको टुंगो लागेसँगै सोमबारेदेखि लगानीकर्ता उत्साहित बनेका हुन् । नेप्सेमा ६० अंक बराबरको उछाल आएर २ हजार
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले बुधबार संसदीय दलको नेता चयन गर्ने भएको छ । जसपाले संसदीय दलको नेता चयन गर्न मंगलबार निर्वाचन तालिका सार्वजनिक गरेको छ । निर्वाचन कार्यतालिका