१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


बन्दैछ कोरोनाविरुद्ध लड्ने हतियार

काठमाडौं, बैशाख ३ । त्रिभुवन  विश्वविद्यालयकोे केन्द्रीय क्याम्पस परिसरमा पछिल्ला दिनमा मानिसको आवतजावत बढीरहेको छ । दैनिक नै एक दर्जन बढी एम्बुलेन्स त्यहाँ पुग्छन् । केही समय बस्छन् र लगत्तै

पासमा कडाइ, मृत्यु संस्कारमा जाने बाहेक अरुलाई सवारी पास नदिने

काठमाडौं, बैशाख ३ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले परिवारको सदस्यको मृत्यु संस्कारमा जाने व्यक्ति बाहेक अन्यलाई सवारी पास उपलब्ध नगराउने निर्णय गरेको छ । सवारी पासको दूरुपयोग बढेको तथा कार्यालयमा समेत

निःशुल्क सिमकार्ड वितरण

विराटनगर, बैशाख २ । प्रदेश नं १ का स्वास्थ्यकर्मीका लागि निः शुल्क सिमकार्ड वितरण गरिने भएको छ । एनसेल विराटनगर शाखाले प्रदेश नं १ का स्वास्थ्यकर्मीका लागि पुग्ने गरी आज

विराटनगरमा कोरोना परीक्षण बुथ निर्माण

विराटनगर, बैशाख २ । कोशी अस्पताल विराटनगरमा  कोभिड १९ को परीक्षणका लागि बुथ निर्माण गरिएको छ । प्रोग्रेसिभ इञ्जिनीयरिङ एशोसिएशन नेपाल (पिन) को कूल रु. एक लाख एक हजार लागतमा

लकडाउनले गर्दा दुई अर्ब रुपैयाँको दूध नोक्सान

काठमाडौं, बैशाख २ । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको लकडाउन अवधिमा करीब रु. दुई अर्ब दूध नोक्सान भएको छ । नेपाल डेरी एशोेसिएशनले लकडाउनको २१ दिनका अवधिमा

प्रदेश सभामुख र उपसभामुखहरुसँग सभामुखले गरे छलफल

काठमाडौं, बैशाख २ । सङ्घीय संसद्का सभामुख अग्निप्रसाद सापकोटाले सातै प्रदेशका सभामुख र उपसभामुखहरुसँग छलफल गरेका छन् । सभामुख सापकोटाले नोभल कोरोना भाइरसका कारण सिर्जित विषम परिस्थितिमा सातै प्रदेशमा परेको

जुम्लामा र्‍यापिड डाइग्नोस्टिक टेष्ट अभियान

जुम्ला, बैशाख २ । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको स्वास्थ्यकर्मीको टोलीले यहाँका हरेक क्वारेन्टाइनमा पुगेर भारत तथा तेस्रो मुलुकबाट आएका नागरिकको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (तत्काल जाँच गरिने विधि) अभियान शुरु गरेको

लकडाउनलाई कडा बनाउँदै स्थानीयवासी

दमौली, बैशाख २ । कोभिड–१९ को जोखिम नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनलाई तनहुँ जिल्लाका स्थानीयवासीले कडाईका साथ लागु गरेका छन् । लकडाउनको समयमा ग्रामीण भेगमा सर्वसाधारणको चहलपहल बढ्न थालेपछि

क्वारेन्टाइनमा बस्नेलाई दैनिक ५ सय १० रुपैयाँ दिने सरकारको निर्णय

कास्की, बैशाख २ । गण्डकी प्रदेश सरकारले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि क्वारेन्टाइनमा बसेका व्यक्तिलाई खाना र नास्ताबापत दैनिक रु. ५१० उपलब्ध गराउने भएको छ । प्रदेश सरकारको सोमबार बसेको

लकडाउनमा रोकिएन पशुपति सफाइ

काठमाडौं, बैशाख २ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीले धेरै कामलाई प्रभावित गरे पनि पशुपति मूल मन्दिर क्षेत्रको सफाइ भने जारी छ । विश्वभर छरिएका वैदिक सनातन धर्मावलम्बीले आराध्यदेवका