२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


दक्षिणी सीमामा सशस्त्रको जनशक्ति थप , उच्च निगरानी

काठमाडौं, बैशाख ४ । सरकारले मुलुकको दक्षिणी नाकामा सशस्त्रको सुरक्षा फौज थप गरी उच्च निगरानी बढाएको छ । भारतबाट नेपाल भित्रिएका व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि निगरानी बढाइएको हो ।

बागलुङमा कोरोनाको जोखिम घट्दै

बागलुङ, बैशाख ४ । कोरोना (कोभिड–१९) को पाँचौँ र छैटौँ सङ्क्रमित रहेको बागलुङमा बिहीबारसम्ममा ६२ जनामा ‘पिसिआर’ र एक हजार ३० मा दु्रत जाँच (आरडिटी) गरिएको छ । सम्भावित सङ्क्रमितमा

‘प्रहरीबाट अनाहकमा कुटपिट, यतिबेला महामारी भनेर मानिसहरु चुप लागेका छन्’

सुर्खेत, बैशाख ४ । वीरेन्द्रनगर–९ बस्ने प्रकाश आचार्य लामो समयदेखि पत्रिका वितरकको काम गर्दछन् । घर नजिकको पसलमा चिनी किन्न निस्केका बेला बुधबार मोटरसाइकलमा आएका प्रहरीले सोधपुछ नगरी एकोहोरो लाठी

रेबिजले मृत्यु भएपछि गाउँमा भ्याक्सिन लगाउन शुरु

गोरखा, बैशाख ४ । गोरखाको शहिद लखन गाउँपालिका–६ रानागाउँका ६० जना स्थानीयवासीलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाउन शुरु गरिएको छ । स्थानीयवासी खिलबहादुर थापाको कुकुरको टोकाईपछि रेबिज लागेर मृत्यु भएसँगै मृतकका

लकडाउन उल्लङ्घन गर्नेलाई दुई घण्टा सडकमा उभ्याइने

सुर्खेत, बैशाख ४ । नेपाल प्रहरीले लकडाउन उल्लङ्घन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी नीतिमा केही परिवर्तन गरेको छ । अबदेखि बिनाकारण सडकमा निस्कनेहरुलाई प्रहरीले कोराना सम्बन्धी सचेतना दिने नीति लिएको हो

चिकित्सकमाथि कुटपिट, प्रहरी नायब उपरीक्षकलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौं, बैशाख ४ । काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट भएको भनिएको घटनामा नेपाल प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा छानविन समिति गठन गरेको छ । बुधबारराति चिकित्सकत्रय शम्भू खनाल

पत्रकार पौडेललाई धम्क्याएकोप्रति महासंघको ध्यानाकर्षण

काठमाडौं, बैशाख ३ । नेपाल पत्रकार महासङ्घले केन्द्रीय सदस्य तथा नागरिक दैनिकका पत्रकार दिलीप पौडेललाई प्रकाशित समाचारको विषयलाई लिएर कीर्तिपुर निवासी महेशराज महर्जनसहितका व्यक्तिले सामाजिक सञ्जाल र फोनबाट धम्की दिएको

गोरखा आरुघाटका युवकमा कोरोना सङ्क्रमण नभएको पुष्टि

गोरखा, बैशाख ३ । र्‍यापिड डाइग्नोस्टिक टेष्टमा नजिता कोरोना पोजेटिभ देखिएका गोरखाको आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय एक युुवकमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित

डब्लुएचओलाई आर्थिक सहयोग रोकेकोमा बिल गेट्सको आपत्ती

काठमाडौं, बैशाख ३ । अमेरिकाले बिश्व स्वास्थ्य संगठनलाई दिदै आएको आर्थिक सहयोग रोकेकोमा माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स र उनकी पत्नी मिलिण्डा गेट्सले आपत्ती जनाएका छन । अमेरिकाले विश्व स्वास्थ्य संगठन

“सन् २०२२ सम्म सामाजिक दुरी कायम राख्नु पर्छ”

वासिङटन, बैशाख ३ । कोरोना भाइरसको संक्रमणको खतराबाट बच्नका लागि आगामी सन् २०२२ सम्म नै सामाजिक दुरी कायम गर्नु पर्ने निष्कर्ष एक अध्ययनले निकालेको छ । अमेरिकाको क्याम्ब्रिजमा रहेको हार्वर्ड