काठमाडौं, बैशाख २५ । अफ्रिकी मुलुक केन्यामा भारी बर्षापछि आएको बाढीले दुई सय भन्दा बढीको मृत्यु भएको छ । सयौं घरबारबिहीन बनेका छन् । घर घरमा बाढी पसेकाले त्यहाँको जनजीवन
काठमाडौं, बैशाख २५ । कोरोना भाइरसको अध्ययन गरिरहेका चिनियाँ प्राध्यापक पिङ लीको अमेरिकामा गोली हानी हत्या गरिएको छ । युनिभर्सिटी अफ पिट्सबर्गको स्कुल अफ मेडिसिन विभागका सहायक प्राध्यापक ३७ वर्षीय
चन्द्रौटा, बैशाख २५ । कपिलवस्तुको शिवराज नगरपालिका –५ चन्द्रौटामा कार्यरत एक मजदूरको छतबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज – ५ उमडिहवाका ३५ वर्षीय चिन्नु नाऊ छन् ।
रोल्पा, बैशाख २५ । लुङ्ग्री गाउँपालिका–२ सिर्पका दुई जनाको बिहीबार चट्याङ लागेर मृत्यु भएको छ । चट्याङबाट ६३ वर्षका भीमबहादुर विक र ४० वर्षका चित्र पुनको मृत्यु भएको रोल्पाका प्रहरी
काठमाडौं, बैशाख २५ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. १४ लाख ५१ हजार ९६७ दाखिला गरेको छ । मन्त्रालय तथा
सिन्धुली, बैशाख २५ । कमलामाई नगरपालिकाले निर्धारण गरेको मूल्यमा तरकारी बिक्री हुने भएको छ । कमलामाई नगरपालिकाका तरकारी व्यापारीले स्थानीय उत्पादन र बाहिरी क्षेत्रबाट उत्पादन भएका तरकारी सस्तो मूल्यमा खरिद
काठमाडौं, बैशाख २५ । महानगरीय प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग कपनको संयुक्त टोलीले सिलिन्डरमा कम तौल ग्यास राखी बिक्री गर्ने एक व्यपारीलाई पक्राउ गरेको छ । प्रत्येक ग्यासको सिलिन्डरमा
काठमाडौं, बैशाख २५ । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. देजकुमार गौतमलाई नियुक्त गरिएको छ । काठमाडौंमा बिहीबार बसेको अस्पताल सञ्चालक समितिको बोर्ड बैठकले उनलाई नियुक्ति
काठमाडौं, बैशाख २५ । अत्यावश्यक स्वास्थ्य सामग्री लिन चीनको बेइजिङ गएको नेपाल वायु सेवा निगम (एयरलाइन्स) को वाइड बडी जहाज काठमाडौं फर्किएको छ । स्वास्थ्य सामग्री लिएर आएको निगमको कार्गो
काठमाडौं, बैशाख २५ । चीनको दुई वायु सेवा प्रदायक कम्पनीका जहाजले आफ्ना ३६४ नागरिक बोकेर फर्किएका छन् । चीनको एयर चाइना र साउदर्न एयरले चिनियाँ नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश लगेका