३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


निर्माण सामग्री बोक्ने सवारीलाई पास नचाहिने

काठमाडौं, बैशाख २६ । सरकारले लकडाउनलाई व्यवस्थित गर्दै विकास निर्माणका गतिविधि बढाउने निर्णय गरेसँगै प्रहरी र स्थानीय प्रशासनले यातायात आवागमनलाई सहजीकरण गर्न थालेको हो । उद्योग, कलकारखाना तथा कृषि कार्य

चार पसल कारवाहीमा, पाँच लाख राजश्व

काठमाडौं, बैशाख २६ । दोहोरो बिल जारी गरेवापत दुई बिक्रेतालाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा खाद्य पदार्थलाई बढी मूल्यमा बिक्रीवितरण गरेको

अध्यक्ष दाहालको वैवाहिक वर्षगाँठ, नातिनीद्वारा सहयोग

काठमाडौं, बैशाख २६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको ५१ औं वैवाहिक वर्षगाँठको अवसरमा नातिनी तथा गायिका स्मिता दाहालले मानसिक रोगीलाई आश्रय दिइरहेको कैलालीको बर्दगोरिया

आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्ने

काठमाडौं, बैशाख २६ । मन्त्रिपरिषद्को यही वैशाख २४ गतेको निर्णयअनुसार आगामी आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका छन् । सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी

ड्रोनबाट लकडाउनको निगरानी

कञ्चनपुर, बैशाख २६ । भीमदत्त नगरपालिकामा लकडाउन पालना गराउन ड्रोन गस्ती शुरु गरिएको छ । भीमदत्त नगरपालिकाका १९ वटै वडामा ड्रोन गस्ती गरी लकडाउनको निगरानी बढाइएको छ । रोबोटिक एशोसिएशन

मङ्गलबारबाट शेयर बजार खुल्ने

काठमाडौं, बैशाख २६ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले यही वैशाख ३० गतेदेखि शेयर बजार पुनः सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ । बोर्डमा शुक्रबार भएको सरोकारवालासँगको छलफलले

राष्ट्रियसभामा तीन अध्यादेश पेश

काठमाडौं, बैशाख २६ । राष्ट्रियसभामा बैठक प्रारम्भ भएकै दिन शुक्रबार तीन अध्यादेश पेश गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो

रुसमा कोरोना संक्रमितको संख्या २४ घण्टामा १० हजार बढी, परिक्षण तीब्र

काठमाडौं, बैशाख २६ । उता रुसमा पछिल्लो २४ घण्टामा साढे १० हजार बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रुसमा शुक्रबार मात्र १० हजार ६ सय ९९ जनामा कोरोना

धादिङ प्रवेशमा प्रतिबन्ध

धादिङ, बैशाख २६ । सङ्कट व्यवस्थापन केन्द्रको शुक्रबारको बैठकले सङ्घीय सरकारले गरेको निर्णयलाई कडाइका साथ लागू गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा शुक्रबार धादिङबेँशीमा बसेको सङ्कट

भारतमा एम्बुलेन्स चालक र प्रहरी पनि कोरोना संक्रमित

काठमाडौं, बैशाख २६ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या एकै दिन ३ सय १० ले बढेर ५६ हजार ३ सय ४२ जना पुगेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण