काठमाडौं, जेठ २३ । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द समूहका नेता चक्रबहादुर खत्रीलाई थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले आज
काठमाडौं, जेठ २३ । नेपाल उद्योग परिसंघले अर्थसचिव शिशिरकुमार ढुंगाना समक्ष आर्थिक वर्ष २०७७/७८ का प्रस्तुत बजेटका सम्बन्धमा आफ्नो धारणा प्रस्तुत गरेको छ । शुक्रबार अर्थमन्त्रालयमा परिसंघको प्रतिनिधि मण्डलले अर्थसचिव
बैतडी, जेठ २३ । चौलानी नदीमा बगेर शुक्रबार अपरान्ह बैतडीका एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका ६ का ६० बर्षीय हिरा राना रहेका बैतडी प्रहरी प्रवक्ता
बाँके, जेठ २३ । बाँकेमा थप १३ जना कोरोना संक्रमित निको भएर घर गएका छन् । नरैनापुर गाउँपालिकाका थप १२ र नेपालगन्जका १ गरी शुक्रबार १३ जनाले कोरोना जितेका हुन्
काठमाडौं, जेठ २३ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्त प्रकाश उपाध्यायसहित चारजना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले संस्थानका महाप्रबन्धक उपाध्याय, पूर्वमहाप्रबन्धक सुशील कोइराला,
धनुषा, जेठ २३ । यही जेठ १० गते साँझ भएको नृशंस हत्याको घटनामा भेरी नगरपालिका ४ का नवराज विक, गणेश बुढामगर र चौरजहारी नगरपालिका १ का टीकाराम सुनार, भेरी नगरपालिका
काठमाडौं, जेठ २३ । कोरोना (कोभिड–१९) रोकथाम र नियन्त्रणका गर्न बन्दाबन्दी जारी रहँदा काठमाडौ जिल्लामा लक्ष्यनुसार नै सडक मर्मतको काम भएको छ । आर्थिक वर्षको अन्तिम चौमासिकको शुरुदेखि सरकारले लकडाउन
काठमाडौं, जेठ २३ । काठमाडौं महानगपालिकाले जनप्रतिनिधि, कर्मचारी र सामाजिक परिचालकको कोरोना बीमा गरेको छ । कामपाले बिहीबार राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सम्झौता गरी एक हजार ९८२ जनाको बीमा गराएको
तुलसीपुर, जेठ २३ । प्रहरीले लागुऔषध ओसारपसारको आरोपमा एम्बुलेन्स सहित चालकलाई तुलसीपुर–अमिलिया सडकको दमारगाउँबाट नियन्त्रणमा लिएको छ । गएराति बाँकेबाट तुलसीपुर आउँदै गरेको रा१च ३८९ नंको एम्बुलेन्समा १६ ग्राम ४५०
काठमाडौं, जेठ २२ । भारतका प्रसिद्ध चलचित्र निर्माता, लेखक तथा निर्देशक बासु चटर्जीको ९३ बर्षको उमेरमा बिहीबार निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका उनको आफनै निवास मुम्बईमा निधन