रसुवा, जेठ २५ । पाँच महिनादेखि बन्द रहेको रसुवागढी नाका तत्काल सञ्चालनमा ल्याउन ब्यावसायीहरुले माग गरेका छन । नाका बन्द रहँदा ब्यापारी, मजदुर, होटल तथा कन्टेनर ब्यावसायीले अर्बौ रुपैयाँ घाटा
काठमाडौं, जेठ २५ । प्रदेश २ मा होटल तथा पर्यटन व्यवसायी महासंघले प्रदेशमा रहेका सबै होटललाई क्वारेन्टाइन बनाउन दिने भएको छ । अरब मुलुकहरुमा प्रदेशका धेरै कामदार रहेकाले उनीहरुलाई स्वदेश
कास्की, जेठ २५ । गण्डकी प्रदेश सभाको आइतबारको बैठकले गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान स्थापना र सञ्चालन गर्न बनेको विधेयक पारित गरेको छ । सभामा सामाजिक विकास मन्त्री
काठमाडौं, जेठ २५ । नेपालका लागि नेपाली अभियानले अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरोधमा प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघर मण्डलामा गरिएको विरोधमा उनीहरुले एमसीसी चाँहिदैन, लागु गर्न
दिपेन्द्र अधिकारी (ईमेज) काठमाडौं, जेठ २५ । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालले नयाँ नक्सा जारी गरेसँगै टाढिएको भारतले सीमा विवादबारे नेपालसँग कोरोना कहरपछि गर्ने भनेर वार्ता टार्दै आएको छ
नारायणी लामिछाने (ईमेज) काठमाडौं, जेठ २५ । वि. स. २०७४ सालको आमनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले जारी गरेको घोषणापत्र विपरित नेकपा सरकारले विद्युतीय गाडी आयातमा भारी भन्सार कर वृद्धि गरेको पाइएको छ
खिलनाथ ताजपुरिया र लक्ष्मणमान डंगोल (ईमेज) काठमाडौं, जेठ २५ । लकडाउनका कारण साढे दुई महिनायता बन्द रहेका भूमिसुधार तथा मालपोत कार्यालयहरु आइतबारदेखि खुलेका छन् । तर सेवाग्राहीका काम तत्काल
रौतहट, जेठ २५ । रौतहटको राजपुर फरहदवा हत्या काण्डका अर्का एक प्रतिबादी पक्राउ परेका छन । वि.स. २०६४ सालको संबिधान सभा निर्बाचनको अघिल्लो दिन बम बनाउने क्रममा विष्फोट हुँदा घाइते
प्रज्ञा तिमल्सीना (ईमेज) काठमाडौं, जेठ २५ । कोरोना भाइरसको संक्रमण पहिचान गर्ने प्रमुख विधि पीसीआर परीक्षण हो । तर सरकारले भने आरडीटी परीक्षणलाई अझै पनि जोड दिदै धमाधम आरडीटी किट
बुटवल, जेठ २५ । बुटवलको कोरोना विशेष आइसोलेसन सेन्टरमा रहेका ९ जना कोरोनामुक्त भएका छन् । बुटवल–१० स्थित एन्फा फुटवल सेन्टरमा निर्माण गरिएका आइसोलेसन सेन्टरमा उनीहरुको विभिन्न चरणमा गरिएको कारोना