काठमाडौं, असार ५ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ ।पछिल्लो २४ घण्टामा ८८ महिलासहित ४ सय २६ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या
काठमाडौं, असार ५ । खाडी मुलुकमा काम गर्न गएका २४ जना नेपालीको शव शुक्रबार नेपाल ल्याइएको छ ।कतार एअर वेजले कतारबाट २० वटा शव चाटर्ड विमानबाट ल्याएको हो ।उक्त विमानमा
लहान, असार ५ । कोरोना परीक्षणका लागि सिरहा नगरपालिका र अर्नामा गाउँपालिकाको क्वारेन्टिनबाट सङ्कलन गरिएका २४९ जनाको स्वाबको नमूना योग्य नरहेको भन्दै फिर्ता आएको छ ।दुबै स्थानीय तहको क्वारेन्टिनमा बसेका
काठमाडौं, असार ५ । तत्कालीन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नरमा नियुक्त भएपछि रिक्त लगानी बोर्ड प्रमुखका लागि सरकारले शुक्रबार प्रस्ताव आह्वान गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को
काठमाडौं, असार ४ । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो सेवालाई सुरक्षित र भरपर्दो बनाउन अत्याधुनिक उड्डयनकर्मी तालीम यन्त्र ‘सिमुलेटर’ सञ्चालनमा ल्याएको छ ।कम्पनीले एटीआर जहाजमा
पाकिस्तानमा संक्रमितको संख्या १ लाख ६० हजार, मृतक ३ हजारइस्लामावाद, असार ४ । पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या १ लाख ६० हजारभन्दा बढी पुगेको छ ।त्यसैगरी मृत्यु भएकाहरुको सङ्ख्या ३ हजारभन्दा
बारा, असार ४ । बाराको जितपुर सिमरा उपमहानगर ४ स्थित मसानघाटको ६ बिगाहा ८ कठ्ठा सार्वजनिक जग्गामा ठुला तथा साना बैंक बितिय संस्थाको लगानी जोखीममा परेको छ ।जग्गा खरीद र
अर्घाखाँची, असार ४ । अर्घाखाँचीमा पासोमा परेको चितुवालाई उद्धार गरिएको छ ।जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ४ मा पोथी चितुवा तारमा अल्झिएको अवस्थामा फेला परेको हो ।गाउँलेले देखेपछि प्रहरी र
काठमाडौं, असार ४ । कुवेतमा रोजगारी गुमाएका र अनधिकृत रुपमा रहेका १ सय ५० नेपाली महिलालाई बिहीबार स्वदेश फर्केका छन् ।कोरोना भाइरसको महामारीपछि लुकीछिपी बसेका र भिसा सकिएकाहरुलाई आम माफी
काठमाडौं, असार ४ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनबाट पारित भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ बिहीबार प्रमाणीकरण गरेकी छन् ।नेपालको संविधानको धारा २७४ को उपधारा १०