Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


सुनको मूल्य तोलामा ९० हजार ६ सय पुग्यो

काठमाडौं, असार ७ । सुन चाँदीको भाउ उकालो लागेर उचाईको नयाँ रेकर्ड कायह हुने क्रम आइतबार पनि जारी रह्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य

काठमाडौं उपत्यकाबाट यस्तो देखियो सूर्यग्रहण

काठमाडौं, असार ७ । आइतबार सूर्यग्रहण लागेको हो । नेपालमा बिहान १० बजेर ५० मिनेटमा सुरु भएको सूर्यग्रहणको प्रभाव अपरान्ह २ बजेर २३ मिनेटसम्म रहेको थियो । मध्यान्ह १२ बजेर

घाइते प्रहरीको मृत्यु

तुलसीपुर, असार ७ । दाङमा ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका एक प्रहरी जवानको उपचारका क्रममा आइतबार मृत्यु भएको छ ।इलाका प्रहरी कार्यालय सुनवलमा कार्यरत २७ वर्षीय प्रहरी जवान जीतेन्द्र चौधरीको

कुवेत–काठमाडौं उद्धार उडान स्थगीत

काठमाडौं, असार ५ । नेपाल वायुसेवा निगमको २० जुनमा कुवेत–काठमाडौं सेक्टरका लागि तय गरिएको उद्धार उडान स्थगन भएको छ ।कुवेत स्थित नेपाली दूतावासबाट अनुरोध भए बमोजिम अर्को सूचना जारी नभएसम्मका

क्वारेन्टिनबाट घर गएका ४५ बर्षीय पुरुषको मृत्यु

बर्दिया, असार ५ । बर्दियाको क्वारेन्टिनबाट घर गएका एक जनाको ज्यान गएको छ ।आरडीटी रिपोर्ट नेगेटिभ आएपछि क्वारेण्टीनबाट घर पठाइएका ४५ वर्षीय एकजनाकोे बर्दिया अस्पताल लैजाने क्रममा गएराति बाटोमै ज्यान

मुलुकमा हिंसाको राजनीति बढ्न सक्ने भन्दै सेनाद्धारा छलफल शुरु

काठमाडौं, असार ५ । कोरोनाको महामारी र मुलुकमा हिंसाको राजनीति बढ्न सक्ने चुनौतीबारे नेपाली सेनाको उच्च तहमा छलफल शुरु भएको छ ।सैनिक मुख्यालमामा शुरु भएको बैठकमा रथि, सहायक रथी, उपरथी,

ओली सरकार मुलक सञ्चालन गर्न असक्षम : कोइराला

काठमाडौं, असार ५ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले ओली सरकार मुलक सञ्चालन गर्न असक्षम भएको आरोप लगाए ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरी कांग्रेस प्रवेश गर्ने एक दर्जन

सुदुरपश्चिममा १८ जना संक्रमित थपिए

कैलाली, असार ५ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालको कोरोना प्रयोगशालामा १२ जना र राष्ट्रिय प्रयोगशालामा गरिएको परिक्षणमा ६ जनामा कोरोना पुष्टी भएको छ ।योसंगै पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा १८

सेना भन्दै ठगी गर्ने पक्राउ

काभ्रे, असार ५ । नेपाली सेनाको मान्छे हुँ भन्दै ठगी गर्ने एउटा गिरोहलाई काभ्रे प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका– ४ का केवल राई सुनार,

गुल्मीमा एकै दिन ४६ जना संक्रमित थपिए

गुल्मी, असार ५ । गुल्मीमा शुक्रबार थप ४६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।यो संगै गुल्मीमा संक्रमित हुनेहरूको संख्या १५४ पुगेको छ ।स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले