Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


सवारी भाडादरको विवरण उपलब्ध गराउन व्यवसायीको माग

काठमाडौं, असार २१ । यातायात व्यवसायीहरुले विदेशबाट उद्दार गरी ल्याइएका व्यक्तिलाई सवारी भाडादरमा ठगि गरिएको भन्दै भाडादरको विवरण उपलब्ध गराउन माग गरेका छन् । सार्वजनिक यातायात महासंघका पदाधिकारीहरुले यातायात व्यवस्था

थप २९३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुग्यो

काठमाडौं, असार २१ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई सय ९३ जना नयाँ सक्रमित थपिएसंगै संक्रमितको संख्या १५

सरकारले कोरोना नियन्त्रणमा काम गर्न नसकेको भन्दै युवाले गरे खाली खुट्टा प्रदर्शन

कञ्चनपुर, असार २१ । कोरोना नियन्त्रणका लागि स्थानीय सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै युवाहरुले महेन्द्रनगरमा प्रदर्शन गरेका छन् । स्थानीय सरकारले आफूहरुको मागको सुनुवाई नगरेको भन्दै उनीहरुले भीमदत्त नगरपालिकाको

पार्टी एकतालाई बचाउन सहमतिका थप आधार खोज्ने नेकपाका अध्यक्षद्वयको सहमति

काठमाडौं, असार २१ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टी एकतालाई बचाउन सहमतिका आधारहरु खोज्ने सहमति भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सहमतिका लागि

कांग्रेस र जसपाद्वारा सुदूरपश्चिम प्रदेशसभाको बैठक बहिस्कार

कैलाली, असार २१ । आफुहरुको असहमतिमै प्रदेशसभा बैठक सञ्चालन गरेको भन्दै सुदूरपश्चिम प्रदेशका प्रतिपक्षीहरुले बैठक बहिस्कार गरेका छन् । आफूहरुको असहमतिमै सरकारले बैठक अघि बढाएर गरेर दुई तिहाइको दम्भ देखाएको

कक्षा ११ को परीक्षा नलिने निर्णय

काठमाडौं, असार २१ । यस बर्षको कक्षा ११ को वार्षिक परीक्षा नहुने भएको छ । कोरोना भाइरस र लकडाउनका कारण दुई महिनादेखि रोकिएको परीक्षा नहुने निर्णय भएको हो । गत

बोर्डद्धारा पर्यटन प्रोटोकल तालीम शुरु

काठमाडौं, असार १९ । नेपाल पर्यटन बोर्डले कोभिड–१९ संक्रमणको जोखिमपछि पर्यटन क्षेत्र खुला गर्नका लागि अपनाउनुपर्ने सुरक्षा सजगताबारे तयार गरिएको प्रोटोकलको प्रभावकारी कार्यान्वयनका लागि व्यवसायीसँग अनलाइन तालीम शुरु गरेको छ

अवैध मल बोकेको ट्रयाक्टरसहित पाँचजना पक्राउ

लहान, असार १९ । भारतबाट अवैध रुपमा ल्याउँदै गरेको एक ट्रयाक्टर मलसहित प्रहरीले शुक्रबार पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–११ निवासी ३३ वर्षीय राजेश कार्की,

पौडी खेल्दा दुई युवाको मृत्यु

विराटनगर, असार १९ । मोरङको जहदा गाउँपालिकाको एक पोखरीमा पौडी खेल्ने क्रममा दुई युवाको शुक्रबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार

क्यान्सर, मधुमेह, आईसीयू र आकस्मिक सेवाका बिरामीको पनि कोरोना परीक्षण गरिने

काठमाडौं, असार १९ । सरकारले कोरोना भाइरस (कोभिड १९) को परीक्षण दायरा बढाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले परीक्षणको दायरा बढाउन क्यान्सर, मधुमेह, सघन