Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


शनिबार पनि बैंक खुल्ने

काठमाडौं, असार २६ । शनिबार पनि बैंक खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको असार मसान्त सम्म शनिवार लगायत सार्वजनिक बिदा परे त्यस दिन पनि बैंक तथा

४१ जिल्लामा पुग्यो ईन्टरनेट सेवा

काठमाडौं, असार २६ । दुरसञ्चार प्राधिकरणले मुलुकको ४१ जिल्लामा ईन्टरनेट पुगिसकेको दाबी गरेको छ । प्राधिकरणले ग्रामीण दुरसञ्चार कोषमार्फत रकम परिचालन गरि देशभरीका ग्रामीण क्षेत्र अन्तर्गतका नगरपालीका, वडा कार्यालय, शैक्षिक

सरकारले कुनैपनि राहत प्याकेज ल्याएन : उद्योग व्यवसायी

काठमाडौं, असार २६ । उद्योगी व्यवसायीहरुले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले कुनैपनि राहत प्याकेज ल्याउन नसकेको दुखेसो पोखेका छन् । शुक्रबार काठमाडौंमा भेला भएका उद्योगी व्यवसायीहरुले सरकारले ठप्प भएको व्यवसायीक क्षेत्रलाई

सर्लाहीमा ६ जना सुरक्षाकर्मीलाई कोरोना

सर्लाही, असार २६ । सर्लाहीमा थप ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सदरमुकाम मलंगवास्थित नर्सिङ कलेज आइसोलेसनको सुरक्षार्थ खटिएका नेपाली सेनाका सुरक्षाकर्मीहरु मध्ये ६ जनामा कोरोना

आयोगको एक वर्षको बजेट गाडी खरिदमै सकियो

काठमाडौं, असार २६ । राष्ट्रिय समावेशी आयोगले एक आर्थिक वर्षको बजेट गाडी खरिदमै सकेको छ । ५ जना पदाधिकारी र एक सचिव समेतका लागि ६ वटा गाडी खरिदमा कुल बजेटको

पहिरोमा परि मृत्यु भएका परिवारलाई बेँसीशहर नगरपालिकाबाट तीन लाख सहयोग

लमजुङ, असार २६ । अविरल वर्षाले घरभित्र पहिरो पस्दा मृत्यु भएका बेँसीशहर नगरपालिका­ ७ सातबिसेका दिपक तामाङको परिवारलाई तीन लाख रुपैयाँ राहतस्वरुप सहयोग गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति

सुरक्षा निकायलाई उच्च सर्तक रहन मुख्यमन्त्रीको निर्देशन

जनकपुर, असार २६ । लगातारको वर्षाले बाढीको जोखिम रहेको भन्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सुरक्षा निकायका उच्च सतर्कतामा बस्न निर्देशन दिनुभएको छ । शुक्रबार उहाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको

बागलुङ प्रहरीले गर्‍यो ९५ केजी गाँजा नष्ट

बागलुङ, असार २६ । जिल्ला प्रहरी कार्यालय बागलुङले ९५ केजी गाँजा नष्ट गरेको छ । बागलुङको निसीखोला गाउँपालिकाका वडा नम्बर ४ का वडा अध्यक्ष सूर्यबहादुर घतीको घरबाट बरामद गरेको ८६

प्रधानमन्त्री ओलीको पक्षमा माइतीघरमा प्रदर्शन

काठमाडौं, असार २६ । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा शुक्रबारपनि माइतीघरमा प्रदर्शन भएको छ । पार्टीभित्रैबाट राजीनामा माग भएपछि प्रधानमन्त्रीका समर्थकहरुले केही दिनयता प्रदर्शन गरिरहेका छन् । उपत्यकामा दिनप्रतिदिन कोरोना

जनगणनामा मुस्लिम समुदायको हरेक पक्ष समेटेर तथ्यांक संकलन गर्न आयोगको आग्रह

काठमाडौं, असार २६ । राष्ट्रिय मुस्लिम आयोगले आगामी जनगणनामा मुस्लिम समुदायको हरेक पक्ष समेटेर तथ्यांक संकलन गर्न आग्रह गरेको छ । वि.स. २०७८ सालको जनगणनामा मुस्लिम समुदायको शैक्षिक अवस्था, आर्थिक