काठमाडौं, साउन १ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ६७ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १७
काठमाडौं, साउन १ । अर्थमन्त्री डा. युवराज खतिवडाले करदातालाई सम्मानजनक व्यवहार गर्न आन्तरिक राजश्व विभागका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । आन्तरिक राजश्व विभागले २० लाख भन्दा कम कारोबार गर्ने र
बिराटनगर, साउन १ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीको गैरजिम्मेवार अभिव्यक्तिहरुले कूटनीतिक सम्बन्ध बिग्रदैं गएको बताउनुभएको छ । बिहीबार बिराटनगरमा आयोजित कार्यक्रममा कांग्रेस नेता कोइरालाले भन्नुभयो,
टीकापुर, साउन १ । बृद्ध सेवा समिति टीकापुरले आमाबुवाको राम्रो स्याहार तथा हेरचाह गर्ने दम्पतीलाई पुरस्कार दिने घोषणा गरेको छ । समितिले ज्येष्ठ नागरिकको हेरचाहमा सन्तानलाई जिम्मेवार बनाउन पुरस्कार व्यवस्था
बागलुङ, साउन १ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डको कालोपत्रे भत्किएर जिर्ण भएको छ । राष्ट्रिय गौरबको आयोजना यो लोकमार्ग वर्षा र बाढीका कारण कतै भासिएका छन् त कतै कालोपत्रे
संखुवासभा, साउन १ । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दा गाउँका पहिरो पिडीतकालागी नेपाली सेनाको हेलिकोप्टरबाट राहत सामाग्री सिलिचोङको बुधवारे पुर्याएको छ । सिसुवाको चित्रेगाउमा मौसम खरावीका कारण हेलिकेप्टर बस्न नसकेपछि सिसुवाकै
काठमाडौं, असार ३१ । मनसुन सक्रिय भएपछिको एक महिनामा मुलुकभर विभिन्न क्षेत्रमा गएको पहिरोमा परी ९७ जनाले ज्यान गुमाएका छन् । पहिरोमा परेर अहिलेसम्म ४३ जना हराइरहेका राष्ट्रिय विपद् जोखिम
काठमाडौं, असार ३१ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले राजनीति गर्न र फोटो झुण्डयाउन मात्र महासंघको नेतृत्वमा नआएको बताउनुभएको छ । महासंघको चुनावका लागि किशोर प्रधान समूहको
काठमाडौं, असार ३१ । सिभिल मलका व्यापारीहरुले लकडाउन अवधिभरको पूरै भाडा छुट गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । व्यापारीहरु लकडाउन अवधिको भाडा छुट दिनुपर्ने माग गर्दै मल सञ्चालक विरुद्ध
काठमाडौं, असार ३१ । एनसेलले ‘इन्डलेस कुराकानी प्लस’ योजना ल्याएको छ । कम्पनीले आफ्नो नयाँथिम ‘प्लस’ अन्तर्गत प्रिपेड ग्राहकलाई आकर्षक भ्वाइस अफर ‘इन्डलेस कुराकानीप्लस’ ल्याएको जनाएको हो । यस योजनाअन्तर्गत