Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


गण्डकीमा प्रहरीको आफ्नै अस्पताल

पोखरा, साउन ४ । गण्डकी प्रदेश प्रहरी कार्यालयले आइतबारदेखि आफ्नै अस्पताल सञ्चालनमा ल्याएको छ । पोखरा महानगरपलिका ७ मुस्ताङचोकमा निर्माण गरिएको अस्पतालको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव

सुदूरपश्चिममा थप २६ जनामा कोरोना संक्रमण

कैलाली, साउन ४ । सुदूरपश्चिममा आइतबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरुमा कैलालीका २४ र डडेल्धुराका दुई छन् । योसंगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार

बाग्मती प्रदेशसभाबाट प्रहरी सेवा विधेयक पारित

हेटौंडा, साउन ४ । बाग्मती प्रदेशसभाले प्रदेश प्रहरी सेवासम्वन्धी विधेयक पारित गरेको छ । आइतबार हेटौंडामा बसेको प्रदेशसभा बैठकमा विधयेक सर्वसम्मतले पारित भएको हो । बैठकमा आन्तरिक मामिलामन्त्री शालिकराम जम्कट्टेलले

विदेशबाट आउने सबैको कोरोना परीक्षण गर्ने

काठमाडौं, साउन ४ । सरकारले विदेशबाट आउने सबै नेपालीको कोरोना परीक्षण गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार बसेको उच्चस्तरिय बैठकले हवाई र स्थल मार्ग हुंदै स्वदेश

नवनिर्वाचित कांग्रेस सांसद ज्वारचनको शपथ

काठमाडौं, साउन ४ । सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसकातर्फबाट प्रतिनिधिसभा सदस्य समानुपातिक पदमा नवनिर्वाचित सुवर्ण ज्वारचनलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुखसमक्ष नवनिर्वाचित

महिला हिंसा रोकथामका लागि संसदीय समितिको सहकार्य

काठमाडौं, साउन ४ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समिति र प्रदेशसभाका सामाजिक समितिहरुले हिंसा रोकथामका लागि सहकार्य गर्ने भएका छन् । सामाजिक र सांस्कृति कुरितिहरुका कारण महिलामाथि हुने हिंसा बढीरहेको

त्रिविको सम्पूर्ण परीक्षा फागुन मसान्त भित्र

काठमाडौं, साउन ४ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा मात्रै परीक्षा लिने तयारी गरेको छ । त्रिविको रोकिएका र अब सञ्चालन गर्नुपर्ने परीक्षा सञ्चालनका लागि सुझाव दिन गठन भएको समितिले

थप १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुग्यो

काठमाडौं, साउन ४ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ । पछिल्लो २४ घण्टामा १५६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

उद्दार उडानलाई प्राथमिकता दिने सरकारको निर्णय

काठमाडौं, साउन ४ । कोभिड १९ (कोरोना) क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिले धेरै नेपाली रहेका देशमा उद्दार उडानलाई प्राथमिकता दिने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले

भान्जाको अपहरण पछि हत्या आरोपमा मामा पक्राउ

काठमाडौं, साउन ४ । आफ्नै भान्जाको अपहरण गरी हत्या गर्ने एकजना १३ वर्षपछि पक्राउ परेका छन् । महानगरिय अपराध महाशाखाको टोलीले भारतको मुजफ्फापुरका ४५ वर्षीय राजेशकुमार गुप्तालाई पक्राउ गरेको हो