Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


सर्लाहीको उत्तरी क्षेत्र डुबानमा

सर्लाही, साउन ५ । सर्लाहीमा मुसलधारे वर्षाका उत्तरी पूर्व–पश्चिम राजमार्ग क्षेत्र डुबानमा परेको छ । भारी वर्षाका कारण उत्तरी क्षेत्रका हरिवन, नयाँरोड, बागमती, लालबन्दी, नवलपुरलगायत स्थानमा समेत कतिपय घरहरु डुबानमा

पहिरोमा बेपत्ता भएकाको खोजी गर्दा नभेटिएपछि सुरक्षाकर्मी त्यसै भर्किए

संखुवासभा, साउन ५ । संखुवासभाको बेसिन्दा गाउँमा गएको पहिरोमा परि बेपत्ता भएकाहरुको खोजी गर्न गएका सुरक्षाकर्मीको टोली फर्किएको छ । पहिरोमा हराई रहेका ११ जनाको सात दिनसम्म लगातार खोजी गर्दा

गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत र सबइञ्जिनियर नियन्त्रणमा

ललितपुर, साउन ५ । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सबइञ्जिनीयर किशोर मोक्तान रु. एक लाख ५० हजार घुस लिएको अभियोगमा सोमबार पक्राउ परेका छन् । अपराह्न १

थप १८६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुग्यो

काठमाडौं, साउन ५ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा १८६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

७५ हजार बेरोजगार युवालाई १०० दिनको ज्याला

काठमाडौं, साउन ५ । विश्व बैंकको १४ अर्ब बराबर ऋण सहयोगमा युवारुप आयोजनाको शुभारम्भ गरिएको छ । आयोजना मार्फत ७५ हजार विपन्न बेरोजगार युवालाई एक सय दिनको ज्याला उपलव्ध गराइने

मोटर बोट चलाउन सुरक्षाकर्मीलाई प्रशिक्षण

परासी, साउन ५ । बाढीमा बगाएकालाई उद्धार गर्न प्रयोग हुने मोटर बोट चलाउन पश्चिम नवलपरासीका १२ जना सुरक्षाकर्मीहरुलाई प्रशिक्षण दिइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका ४/४

भारतमा एकै दिन ४० हजार बढी कोरोना संक्रमित

काठमाडौं, साउन ५ । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ४० हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा

अनलाइन कक्षा सुरु गर्न मन्त्रालयको आग्रह

काठमाडौं, साउन ५ । सरकारले निजी विद्यालय सञ्चाचकहरुलाई अनलाइन कक्षा सुरु गर्न आग्रह छ । शुल्क उठाउन नपाएको भन्दै प्याब्सन र एन प्याब्सनले साउन १ गतेबाट भर्चुअल कक्षा बन्द गरेका

बुटवल–तानसेन सडकखण्ड सुचारु

बुटवल, साउन ५ । अविरल वर्षाका कारण पहिरोले अवरुद्ध भएको सिद्धार्थ राजमार्ग अन्तर्गत् बुटवल-तानसेन सडक सुचारु भएको छ । तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै आइतबार राती पहिरो खसेपछि सडक

नियमित विद्युत कटौती र न्यून भोल्टेजका कारण धनकुटाका उपभोक्ता मारमा

नियमित विद्युत कटौती र न्यून भोल्टेजका कारण धनकुटाका उपभोक्ता मारमाकाठमाडौं, साउन ४ । विद्युत कटौती र न्यून भोल्टेजका कारण धनकुटाका उपभोक्ता समस्यामा परेका छन् । विद्युतको अनियमित आपूर्ति र न्यून