Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


दशैँ अगाडि त्रिविका सबै परीक्षा सञ्चालन गर्ने

काठमाडौं, साउन ८ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको त्रिवि

लकडाउनमा साढे ३४ हजार नेपाली स्वदेश फर्किए

काठमाडौं, साउन ८ । कोरोना (कोभिड–१९) का कारण विभिन्न मुलुकमा अलपत्र परेका साढे ३४ हजारभन्दा बढी नेपाली नागरिक स्वदेश फर्केका छन् । गत जेठ २३ गतेदेखि बुधबारसम्म विभिन्न मुलुकबाट उद्धार

प्राकृतिक विपद्बाट मृत्यु हुनेका परिवारलाई २ लाख राहत दिने निर्णय

काठमाडौं, साउन ७ । सररकाले हरेक जिल्लामा विपद् पीडितको खोज तथा उद्धारका लागि न्यूनतम २५ जनाको दक्ष जनशक्ति तयारी अवस्थामा राख्नुपर्ने गरी विपद् पीडित उद्धार तथा राहतसम्बन्धी मापदण्ड स्वीकृत गरेको

घुससहित सबइञ्जिनियर भट्ट नियन्त्रणमा

काठमाडौं, साउन ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा कैलालीको चुरे गाउँपालिका घरखेडामा कार्यरत सबइञ्जिनियर चन्द्रदेव भट्टलाई नियन्त्रणमा लिएको छ । आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीबाट

पुलबाट खसेर बालकको मृत्यु

सिमकोट, साउन ७ । जिल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा आज काठे पुलबाट खसेर एक जना बालकको मृत्यु भएको छ । पुलबाट खसेर खोलामा परेर मृत्यु हुनेमा अदानचुली–५ करगाईका १५

पुष्पलाललाई सम्झिँदै खनाल र नेपालको ओलीमाथि प्रहार

काठमाडौं, साउन ७ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवसमा नेकपाका नेताहरुले पुष्पलालाई स्मरण गर्दै पार्टीलाई विधि, पद्धतिमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री केपी

कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दरमा एक तह फरक

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वदेशी उद्योगलाई संरक्षण गर्ने गरी कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दरमा एक तह फरक पारिएको बताउनुभएको छ । प्रतिनिधिसभाको उद्योग तथा

कोरोनाको बाहनामा पत्रकारहरुलाई कामविहीन नबनाउँ : सञ्चारमन्त्री खतिवडा

काठमाडौं, साउन ७ । सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले कोरोनाको बाहनामा पत्रकारहरुलाई कामविहीन नबनाउन आग्रह गर्नुभएको छ । सञ्चारमाध्यमलाई परेको समस्या सरकारले हेर्ने उल्लेख गर्दै उहाँले श्रमजिविहरुको हितलाई

चितवनमा ५ जनाको शव फेला

चितवन, साउन ७ । नारायणी नदीको वहाव कम भएसँगै चितवनमा ५ जनाको शव फेला परेको छ । जसमा भरतपुर महानगरपालिका वडा नम्बर ६ का ४० वर्षिय कर्णबहादुरको शवको मात्र पहिचान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दैनिक १५ उडान गर्ने

काठमाडौं, साउन ७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भदौ १ गते देखि दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । विमानस्थलका प्रमुख देवेन्द्र केसीले कोभिड १९ संक्रमणको जोखिमलाई हेरेर दैनिक