चितवन, साउन ८ । भरतपुर महानगरपालिका नयाँ बस्तीस्थित केरूङ्गा सामूहिक तरकारी कृषि फार्मका अधिकांश तरकारीहरु खेतबारीमै कुहिन थालेको छ । गोलभेँडा, लौका, बन्दाकोबी, करेला, लगायतका तरकारीले बजार नपाउँदा खेतबारीमा कुहिएका
सुनसरी, साउन ८ । प्रदेश १ मा बिहीबार १३ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार थपिएका संक्रमितमा मोरंङमा ८, सुनसरी र धनकुटामा २/२ र झापामा १ जना रहेको प्रदेश
कैलाली, साउन ८ । सुदूरपश्चिमका बिहीबार थप ३५ जनामा कोरोना पुष्टि भएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा र डडेल्धुरा प्रयोगशालामा भएको कोरोना परीक्षणमा कञ्चनपुरका २६ जना, डोटीका सात
सुनसरी, साउन ८ । सुनसरीको हरिनगरा गाउँपालिकामा गत शुक्रवार सशस्त्र प्रहरीसंगको झडपमा पेटमा गोली लागि घाईते भएका सहवाज मियाँको मृत्यु भएको छ । २० बर्षिय मियाँको उपचारका क्रममा वीपी कोइराला
काठमाडौं, साउन ८ । पूर्व डिआइजी कोइरालाको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसला विरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन रिट दायर गर्ने भएको छ । पत्नी हत्याको अभियोगमा जन्मकैदको सजाय काटिरहेका कोइरालको मुद्दामा
तनहुँ, साउन ८ । तनहुँमा अविरल वर्षाका कारण आएको बाढीले क्षति पुगेका खेतहरुमा फेरि रोपाइँ गरिएको छ । गत असार २९ गते आएको बाढीले जिल्लाका म्याग्दे र शुक्लागण्डकी नगरपालिकामा लगाएको
काठमाडौं, साउन ८ । बिहीबार काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं
काठमाडौं, साउन ८ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । वीरगंजमा बुधबार मृत्यु भएका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसंगै मृतकको संख्या ४३ पुगेको स्वास्थ्य
बागलुङ, साउन ८ । तीन दिनदेखि अवरुद्ध मध्य पहाडी लोकमार्ग अझै खुल्न सकेको छैन । लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डको बोक्से गैह्रामा पहिरो खस्दा अवरुद्ध भएको हो । जिल्ला प्रशासन र लोकमार्गको
काठमाडौं, साउन ८ । पूर्व डिआइजी कोइराला प्रकरणमा सर्वोच्च अदालतले सजाय घटाउने गरी गरेको फैसलाले गलत नजिर स्थापित गरेको भन्दै पीडित परिवारले आपत्ति जनाएको छ । सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका