Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


कांग्रेस नेता पौडेलसंग चिनियाँ राजदूतको भेट

काठमाडौं, साउन १३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत हाउ यान्छीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा मंगलबार उहाँहरुबीच नेपाल र

भन्सार राजश्व ५७ प्रतिशत सङ्कलन

काठमाडौं, साउन १३ । एकीकृत भन्सार जाँचचौकी रानी विराटनगरले आर्थिक वर्ष २०७६/७७ मा कूल रु. २८ अर्ब ३६ करोड बढी राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले कूल रु.

कमलपोखरीबाट १५ किलो नक्कली सुन र २ थान पेस्तोल बरामद

काठमाडौं, साउन १३ । काठमाडौं प्रहरीले कमलपोखरी चोकबाट १५ किलो नक्कली सुन र २ थान पेस्तोल बरामद गरेको छ । सक्कली र नक्कली सुनका बिस्कुट सहित दुई थान माउजर लेखिएको

खोटाङ अस्पतालमा दक्षजनशक्तिको अभाव

खोटाङ, साउन १३ । जिल्ला अस्पताल खोटाङमा दक्षजनशक्तिको अभाव भएको छ । अस्पतालमा जनशक्तिको अभाव हुँदा खोटाङबासीहरु स्वास्थ्य उपचारका लागि काठमाडौ आउन बाध्य भएका छन् । स्वास्थ्यकर्मी तथा उपकरणको अभावले

तेह्रथुमका कृषक अग्र्यानिक आलु खेतीमा आकर्षित

तेह्रथुम, साउन १३ । तेह्रथुमका कृषकहरु अग्र्यानिक आलु खेतीतर्फ आकर्षित भएका छन् । रासायनिक तथा बिषादीको प्रयोग गरी उत्पादन गरेका आलुले मानव स्वस्थ्यमा प्रतिकुल असर पर्ने भन्दै उनीहरु अग्र्यानिक आलुखेतीतर्फ

स्याङ्जाको पुतलीबजार ‘सिल’

स्याङ्जा, साउन १३ । स्याङ्जाको सदरमुकाम पुतलीबजार नगरपालिका क्षेत्र १० दिनका लागि सिल गरिएको छ । प्रहरी प्रमुख सहित २१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि सदरमुकाम पुतलीबजार नगरपालिका सिल

पर्सामा अस्पताल भरिएपछि होम आइसोलेशनमा

वीरगञ्ज, साउन १२ । पर्साका अस्पतालहरु कोरोना संक्रमितले भरिएपछि संक्रमितहरुलाई होम आइसोलेसनमा राख्न थालिएको छ । पछिल्लो पटक ४२ जना संक्रमितलाई होम आइसोलेशनमा राखिएको छ । जोखिम बढ्दै गएपछि पर्सामा

प्यूठानमा यातायात भाडामा मनपरी

प्यूठान, साउन १२ । लकडाउन हटेपछि सञ्चालनमा आएका सार्वजनिक सवारी साधनहरुले मनपरी भाडा असुलेका कारण यात्रुहरु मार्कामा परेका छन् । सरकारले स्वास्थ्य मापदण्डको पालना गर्दे सुरक्षाका मापदण्ड पालना गरी सवारी

सर्लाहीमा तरकारीको मूल्य तेब्बरले बढ्यो

सर्लाही, साउन १२ । सर्लाहीमा हरियो तरकारीको मूल्य तेब्बरले वृद्धि भएको छ । केही दिन देखि निरन्तर परेको बर्षाले उत्पादनमा कमी आउँदा तरकारीको मूल्य बढेको व्यवसायीको भनाइ छ । पानीले

एकसाता भित्र एसईईको नतिजा प्रकाशित हुने

काठमाडौं, साउन १२ । राष्ट्रिय परीक्षा वोर्डले एक साता भित्र विद्यालय स्तरिय (एसईई) परीक्षाको नतिजा सार्वजनिक गर्ने जनाएको छ । शिक्षा पत्रकार समुहले सोमबार काठमाडौंमा गरेको छलफलमा वोर्डले देशभरका सबै