Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


भाडा तिर्न नसकेकालाई घरबाट ननिकाल्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, साउन १६ । सर्वोच्च अदालतले लकडाउनमा घर भाडा तिर्न नसके पनि व्यवसाय र बसोबासका लागि भाडामा बसेकाहरुलाई ननिकाल्न आदेश दिएको छ । ओबिसी महासंघको केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरले दायर

पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु, संक्रमित २२४ जना थपिए

काठमाडौं, साउन १६ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । पछिल्लो २४ घण्टामा चार जना मृतक थपिएका छन् । मृतकमा पर्साका तीन जना र ललितपुरकी एक

मल नपाउँदा सर्लाहीका कृषक चिन्तित

सर्लाही, साउन १६ । सर्लाहीलगायतका तराईका जिल्लामा रासायनिक मलको अभाव भएको छ । धान उखु जस्ता बालीमा मल राख्ने बेला भएपनि मल नपाउँदा कृषक चिन्तित भएका छन् । सर्लाहीमा करिब

कोरोना संक्रमित भेटिएपछि विदुर नगरपालिकामा निषेधाज्ञा

नुवाकोट, साउन १६ । कोरोना संक्रमित भेटिएपछि विदुर नगरपालिका– ८ मा निषेधाज्ञा जारी गरिएको छ । विदुर नगरपालिका– ८ का २७ वर्षीय एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको सम्पर्कमा

बाग्लुङ-पाङ जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

बाग्लुङ, साउन १६ । विश्वकै लामो भनेर दावी गरिएको बाग्लुङ-पाङ जोड्ने झोलुङ्गे पुल शुक्रबारबाट सर्वसाधारणका लागि खुला भएको छ । बाग्लुङको बाँगेचौरदेखि पर्वतको पाङ अदुवाबारी जोड्ने नेपालकै लामो झोलुङ्गे पुल

लकडाउनपछि पोखराका १० प्रतिशत होटल सञ्चालनमा

पोखरा, साउन १६ । कोरोना (कोभिड–१९) विरुद्ध आवश्यक मापदण्ड बनाएर पोखराका होटल रेष्टुराँमध्ये १० प्रतिशत मात्र खुलेका छन् । लामो दूरीका सवारीसाधन नचलेको र हवाइ यातायात बन्द रहेको हुँदा पोखराको

पाटन अस्पतालमा कोरोनाबाट ६५ वर्षीया महिलाको मृत्यु

काठमाडौं, साउन १६ । ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेकी ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आइसियुमा उपचाररत उनको शुक्रबार बिहान करिब ९ बजे मृत्यु भएको अस्पतालका निर्देशक

भारतमा एकैदिन थपिए ५५ हजार कोरोना संक्रमित

काठमाडौं, साउन १६ । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ५५ हजार ७९ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४

च्याउ खाँदा तीनजनाको मृत्यु

जाजरकोट, साउन १३ । च्याउको तरकारी खाँदा गम्भीर बिरामी परेका जाजरकोटको कुशे गाउँपालिका–१ स्याँक्रीका एकै घरका तीन जनाको मंगलबार मृत्यु भएको छ । यसअघि सोमबार गाउँमै एक जनाको मृत्यु भएको

शान्ति वार्ता ‘एक हप्ताभित्र’ सुरु हुन्छ : राष्ट्रपति घानी

काबुल, साउन १३ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले तालिवान समूहसँग एक हप्ताभित्र शान्ति वार्ता सुरू हुने मङ्गलबार बताउनुभएको छ । तालिम तालिमसँगको महत्वपूर्ण कैदीबन्दीहरूको आदानप्रदानको प्रक्रिया पूरा हुने बित्तिकै आगामी