हेटौँडा, साउन १६ । मकवानपुरको हेटौँडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनियुक्त उपकुलपति प्रा. डा. विश्वराज जोशीलाई शुक्रबार पद तथा गोपनियताको शपथ गराइएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको
काठमाडौं, साउन १६ । कोरोनाविरुद्ध तयार पारिएका खोपको प्रभावकारीताबारे आगामी वर्ष मात्र जानकारी हुने वैज्ञानिकहरुले बताएका छन् । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको खोपको मात्राको पर्याप्तताबारे केही समयपछि मात्र टुंगो
कैलाली, साउन १६ । सुदूरपश्चिममा शुक्रबार थप ११३ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा ४०, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २६, धुलिखेल अस्पतालको प्रयोगशालामा ३४ र डडेल्धुरा
काठमाडौं, साउन १६ । अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा प्राधिकरणलाई स्वायत्त बनाउन सकिने बताउनु भएको छ । प्रतिनिधि सभाको अर्थ समितिमा बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
काठमाडौं, साउन १६ । प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नेपाल टेलिकमको फोरजी सेवा विस्तार कार्य निर्धारित समयमा सम्पन्न हुन नसक्नुको कारण समितिमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ
काठमाडौं, साउन १६ । कोरोना भाइरसको महामारीकाबीच विश्वको अर्थतन्त्रमा गिरावट आएको छ । कोरोना महामारी सुरु भएदेखि हालसम्मको अवधिमा गरिएको सर्वेक्षणमा सबैभन्दा धेरै अमेरिका, जर्मनी र फ्रान्स र स्पेनले आर्थिक
काठमाडौं, साउन १६ । प्रधान सेनापति पूर्णचन्द्र थापाले काठमाडौं–तराई फास्ट ट्रयाक निर्माणका क्रममा खोकनामा देखिएको समस्याका समाधानका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभयो । रक्षा मन्त्रालयमा भएको एक कार्यक्रममा प्रधानसेनापति थापाले
विराटनगर, साउन १६ । विराटनगर महानगरपालिकामा शनिबारदेखि लागू हुने गरी दुई साताका लागि फेरि लकडाउन गरिएको छ । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो
बारा, साउन १६ । बाराको जितपुर सिमरामा निषेधाज्ञा जारी गर्न स्थानीयले माग गरेका छन् । स्थानीय तहले बेवास्ता गरेपछि जितपुर सिमरा उपमहानगरका नगरबासीले निषेधाज्ञा जारी गर्दै एक घर एक पीसीआर
झापा, साउन १६ । पूर्वी नाका काँकरभिट्टामा सुरक्षामा खटिएका थप १२ जना सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि २० जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको