Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


रौतहटमा मोटरसाइकलसहित दुईजना पक्राउ

रौतहट, साउन १८ । मोटरसाइकल चोरीको घटनामा वृद्धि भएसँगै रौतहट प्रहरीले दुई जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही गोडैता नगरपालिका रितेशकुमार बैठा र रौतहट गुजरा नगरपालिका वर्षिय

काठमाडौं उपत्यकामा थप ३१ जनामा कोरोना पुष्टि

काठमाडौं, साउन १८ । आइतबार काठमाडौं उपत्यकामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमका अनुसार काठमाडौंमा २२, ललितपुरमा ८ र

थप २४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २० हजार ३ सय ३२ पुग्यो

काठमाडौं, साउन १८ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमका अनुसार पछिल्लो २४ घण्टामा पर्सा वीरगञ्जकी एक महिलाको

कोरोनाको सक्रमण बढाउँदै भारतीय मालबाहक सवारी साधन

बारा, साउन १८ । भारतबाट सयौको संख्यामा सवारी साधन भित्रदा तराईका जिल्लामा कोरोना संक्रमण बढेको छ । भारतीय मालबाहक सवारी साधनका कारण पथलैया-वीरगन्ज औद्योगिक करिडोर अन्तरगतका बारा पर्सा जिल्लामा कोरोना

कतारमा अलपत्र १५० जना नेपाली स्वदेश फर्किए

काठमाडौं, साउन १८ । कोरोना संक्रमणका कारण कतारमा अलपत्र परेका १५० नेपाली आइतबार स्वदेश फर्किएका छन् । आठ जना महिला र १४२ जना पुरुष आइतबार नेपाल फर्किएका हुन् । तत्काल

कारागारबाट फरार कैदी पक्राउ

हेटौंडा, साउन १८ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले फरार रहेका कैदीलाई पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय भोगिरहेका गत वर्ष २०७६ कार्तिक ३० गते भीमफेदी कारागारबाट

अस्ट्रेलियाको भिक्टोरियामा लकडाउन

काठमाडौं, साउन १८ । अस्ट्रेलियाको भिक्टोरियामा कोरोना संक्रमणको दर बढ्दै गएपछि लकडाउन अझ कडा बनाइएको छ । भिक्टोरिया राज्यका प्रमुख डेनियल एन्ड्रयूले नयाँ नियम स्थानीय समयअनुसार आइतबार साँझ ६ बजेबाट

सेनाले प्रादेशिक स्तरमा स्वास्थ्य सेवा विस्तार गर्ने

काठमाडौं, साउन १६ । नेपाली सेनाले प्रादेशिक स्तरमा अस्पताल विस्तार गर्ने नीति अनुरुप महांकालमा रहेको त्रि-चन्द्र मिलिटरी हस्पिटलको भवन व्यापारिक प्रयोजनमा प्रयोग गर्ने भएको छ । नेपाली सेनाले शुक्रबार सैनिक

पहिरोले अवरुद्ध बेनी-अर्थुङ्गे सडक सुचारु

म्याग्दी, साउन १६ । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि अर्थुङ्गे जोड्ने सडक शुक्रबारदेखि सुचारु भएको छ । गत सोमबार परेको अविरल वर्षापछि खसेको पहिरोले अवरुद्ध भएको बेनी–अर्थुङ्गे सडक बेनी नगरपालिकाले पन्छाएर अवरुद्ध

अष्ट्रेलियाको भिक्टोरियामा बस्ने १२ जना नेपालीमा कोरोना संक्रमण

काठमाडौं, साउन १६ । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा बस्ने १२ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएपछि चारजना होटेल क्वारेन्टिनमा बसेका छन् भने बाँकी होम आइसोलेसनमा बसेका छन् । एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष