Logo ३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026


पर्सामा चिसोले जनजीवन प्रभावित

काठमाडौं । पर्सामा दुई सातादेखिको शीतलहरका कारण बढ्दै गएको चिसोले पर्साको जनजीवन नराम्ररी प्रभावित भएको छ । दिनभरि घाम नलाग्ने र सँगै चल्ने चिसो हवाका कारण सर्वसाधारणको दैनिकी प्रभावित बनेको

ढुङ्गाले चोट लाग्दा एक मजदुरको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा ढुङ्गाले लागेर एक मजदुरको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका ११ जोगिमारेका ६२ वर्षिय ओम प्रकाश थापाको काम गर्ने क्रममा उछिट्टिएको ढुङ्गा लागेर मृत्यु भएको जिल्ला प्रहरी

सम्झना कप टेबलटेनिस माघ १७ गतेदेखि हुने

काठमाडौं । ललितपुर टेबलटेनिस क्लवको आयोजनामा पाँचौं संस्करणको सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता माघ १७ गतेदेखि आयोजना हुने भएको छ । बिहीबार ललितपुर टेबलटेनिस क्लवले पत्रकार सम्मेलन गरेर माघ १७

अवकाश प्राप्त प्रशासकको चक्रब्यूहमा संवैधानिक निकाय

काठमाडौं । नेता र उच्च सरकारी प्रशासक दौरा सुरुवालमा सजिन्छन, एकले अर्कालाई ससम्मान सम्बोधन पनि गर्छन तर भित्री आत्माले विश्वास गर्दैनन् । एउटै निकायमा सहयात्रा गर्दागर्दै पनि उनीहरुको व्यवहार एक

प्रहरी कार्यालय नवलपरासीले प्रहरी चौकीका इन्चार्जलाई फिर्ता बोलायो

परासी । परासीको सीमा क्षेत्रबाट हुने चोरी निकासी नियन्त्रण कार्यमा उदासिन देखाएको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपरासीले प्रहरी चौकीका इन्चार्जहरुलाई फिर्ता बोलाएको छ । उनीहरुलाई चौकीबाट तानेर जिल्ला प्रहरी कार्यालय

राष्ट्र बैंकले संशोधन गरेको चालुपुँजी कर्जा मार्ग प्रदर्शन स्वागत योग्य छ : अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले संशोधन गरेको चालुपुँजी कर्जा मार्ग प्रदर्शन स्वागतयोग्य रहेको बताउनुभएको छ । बिहीबार जुत्ता उत्पादक संघ नेपालले आयोजना गरेको

टी-२० लिगको अनुगमन गर्न आईसिसी टोली नेपालमा

काठमाडौं । काठमाडौंमा जारी नेपाल टी-२० लिगमा पछिल्लो समय देखिएको विवाद र घटनाक्रमबारे बुझ्न आएको आईसिसी प्रतिनिधिले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई भेटेको छ । आईसीसीको टोलीले बिहीबार राखेपका

नेपाल तेक्वान्दो संघलाई अदालतद्वारा निरन्तरता

काठमाडौं । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट दर्ता खारेज गरेको नेपाल तेक्वान्दो संघलाई पाटन उच्च अदालतले निरन्तरता दिएको छ । बिहीबार नेपाल तेक्वान्दो संघले पत्रकार सम्मेलनको आयोजना

राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न आवश्यकः राष्ट्रपति

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभित्र उपलब्ध श्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधिन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न अति आवश्यक भइसकेको बताउनुभएको छ ।

वाम एकताका लागि एकीकृत समाजवादीले बनायो ४ सदस्यीय कार्यदल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले केन्द्रिय सचिवालय बैठकले वाम एकताको लागि कार्यदल गठन गरेको छ । बिहीबार पार्टीको केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको केन्द्रिय ४५