काठमाडौं, साउन २२ । पछिल्लो पाँच महिनामा वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका २६ नेपाली श्रमिकको मृत्यु भएको छ । मार्चदेखि जुलाई अन्तिमसम्म कोरोना संक्रमणका कारण ती नेपालीहरुको मृत्यु भएको हो
काठमाडौं, साउन २१ । लकडाउन (बन्दाबन्दी) खुकुलो भएसँगै मुलुकभर कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले आज (बिहीबार) देखि जोरविजोर नम्बरका आधारमा मात्र यातायातका साधन चल्न दिने भएको छ । काठमाडौं
काठमाडौं, साउन २१ । नेपाल राष्ट्र बैंकले कोरोना (कोभिड–१९) ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा लकडाउन (बन्दाबन्दी)पश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्रिय
काठमाडौं, साउन २१ । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेर
पोखरा, साउन २१ । पोखरामा बुधबार लोडरको बकेटले लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्र्याक्टर चालक गोरखा घर भई हाल पोखरा–२७ अर्घौचोक बस्ने ३५ वर्षीय दीपेन्द्र गुरुङ
काठमाडौं, साउन २१ । विभिन्न मुलुकमा अलपत्र एक हजार ३१३ नेपाली स्वदेश फर्किएका छन् । कोरोना (कोभिड–१९) महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश
काठमाडौं, साउन २१ । अघिल्ला वर्षहरुमा झै यस वर्ष पनि ३९ स्थानिय तहले अझै बजेट सार्वजनिक समेत गरेका छैनन् । अन्तसरकारी वित्त ऐन २०७४ अनुसार संघिय सरकारले जेठ १५ मा
बारा, साउन २१ । सिमरा विमानस्थलमा एटिआर बिमानको परिक्षण उडान सफल भएको छ । नागरीक उडयन प्राधिकरणको अनुमतीमा बुद्ध एयरले सिमरा बिमानस्थलमा एटिआर ७२, पाच सय सिरिजको जहाजले सफल परिक्षण
काठमाडौं, साउन २१ । बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट आयो । बजार परिसूचक नेप्से २१ अंकले ओरालो लागेर १३ सय ८२ मा आइ थामियो । यस दिन नेप्सेको वेभसाइट
सिन्धुली, साउन २१ । यहाँको दूधौली नगरपालिका– २ मा वर्षासँगै परेको चट्याङले एक जनाको मृत्यु भएको छ । दूधौली नगरपालिका–२ लामिडाँडा निवासी ४९ बषीय प्रेमबहादुर घिसिङको चट्याङले मृत्यु भएको हो