Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


एक जार पानीको अधिकतम खुद्रा मूल्य ५० रुपैयाँ

काठमाडौं, साउन २६ । सरकारले प्रशोधित पानीको खुद्रा मूल्य तोकेको छ । प्रशोधित पानीको जार तथा बोटलको पानीको मूल्य निर्धारण कार्यदलको सिफारिस अनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले

शेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं, साउन २६ । सोमवार पनि शेयर बजारमा दोहोरो अंकको सुधार जारी रह्यो । कारोबार पनि डेढ अर्ब माथी रह्यो । बजार परिसूचक नेप्से ३७ अंकले उकालो लागेर १४ सय

एन्फाको साधारणसभा स्थगित

काठमाडौं, साउन २६ । कोरोेना भाइरसको महामारी बढ्दै गएपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आगामी भदौ १५ गते गर्ने भनिएको १९औँ साधारणसभा अनिश्चितकालका लागि स्थगित गरेको छ । एन्फा

दम्पतिको हत्यामा संलग्न चारजना सार्वजनिक

कञ्चनपुर, साउन २६ । बोक्सीको आरोपमा हत्या गरिएका कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरका खाती दम्पतिको हत्यामा संलग्न चारजनालाई प्रहरीले सोमबरा सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घनश्याम र बेलुदेवी

१२ जना कोरोना संक्रमित सम्पर्क विहीन

राँझा, साउन २६ । बाँकेमा कोरोना सङ्क्रमण पुष्टि भएका १२ जना सङ्क्रमित सम्पर्क विहीन भएका छन् । सम्पर्कविहीन हुँदा समुदायमा झनै सङ्क्रमणको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति

इन्द्रजात्राको साइत सार्वजनिक

काठमाडौं, साउन २६ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । जात्राको लिङ्गो काट्न वन यात्रा जाने साइत भदौ ४ गते बिहान ११ः१५ बजे निस्किएको

पुतलीसडकमा आगलागी

काठमाडौं, साउन २६ । काठमाडौंको पुतलीसडकमा आगलागी भएको छ । काठमाडौं महानगरपालिका–३१ पुतलीसडकस्थित कृष्णशङ्कर कसजुको घरको दोस्रो तलामा सोमबार अपराह्न आगलागी हुँदा कन्सल्टेन्सीमा क्षति पुगेको छ । महानगरीय प्रहरी परिसर

काठमाडौं उपत्यकामा ४४ सहित ३३८ जना कोरोना संक्रमित थपिए

काठमाडौं, साउन २६ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप चारजनाको मृत्यु भएसंगै मृतकको संख्या ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता

बाजुरामा बाढीले २७ घर बगायो, एकजना बेपत्ता

बाजुरा, साउन २६ । बाजुरामा बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् । बाजुराको बडिमालिका नगरपालिकामा गए राती अविरल वर्षासँगै बुढिगंगा नदीमा आएकोे बाढीले बगाउँदा बडिमालिका–२ घाग्रकी ५५ वर्षिया आउँसी

अध्यागमन विभाग सिल

काठमाडौं, साउन २६ । एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसंगै अध्यागमन विभाग सिल गरिएको छ । कर्मचारीहरुको कोरोना परीक्षण गरिएकोमा एक कर्मचारीमा संक्रमण पुष्टि भएसंगै विभागबाट हुँदै आएका कामकारबाही केही