Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


वीपी प्रतिष्ठानमा विरोध प्रर्दशन

सुनसरी, साउन २८ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरोध प्रर्दशन भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरु अस्पतालको ओपीडी सेवा बन्द गरेर काठमाडौं गएपछि बुधबार

छिमेकी मुलुकहरुको अतिक्रमणकारी नीतिका कारण सीमामा समस्या देखिएको हो : गृहमन्त्री

काठमाडौं, साउन २८ । गृहमन्त्री रामबहादुर थापाले छिमेकी मुलुकहरुको अतिक्रमणकारी नीति र चिन्तनका कारण सीमामा समस्या देखिएको बताउनुभएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उहाँले

भगवती जात्रा मन्दिर परिसरमै सिमित

पाल्पा, साउन २८ । नेपालको वीरता, राष्ट्रियता र देशभक्तिसँग जोडिएको पाल्पाको ऐतिहासिक भगवती जात्रा कोरोना महामारीका कारण प्रभावित भएको छ । संक्रमणको जोखिमलाई ध्यानमा राखी भगवती मन्दिर गुठी व्यवस्थापन समितिले

कोरोनाबाट पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो

काठमाडौं, साउन २८ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसंगै मृतकको संख्या ९१ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वोर

धरानमा पाँच दिन लकडाउन थपियो

धरान, साउन २८ । धरान उपमहानगरपालिकाले पाँच दिनका लागि लकडाउनको अवधि थपेको छ । बुधबार बसेको कार्यपालिकाको बैठकले धरानमा कोरोना संक्रमितको संख्या बढ्दै गएको वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि संक्रमितको

कोरोना देखिएपछि पशुपति क्षेत्रका सबै पसलहरु बन्द

काठमाडौं, साउन २८ । गौशालास्थित पशुपति क्षेत्रमा कोरोना संक्रमण देखिएपछि सो क्षेत्रका सबै पसल तथा फूटपाथमा राखिएका पूजा सामग्री पसलहरु आगामी आइतबारसम्मका लागि बन्द गरिएको छ । गत शुक्रबार एक

पानीको मूल्य बढाइएको भन्दै उपभोक्ता आक्रोशीत

काठमाडौं, साउन २७ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जारको पानीको मुल्य नबढाइएको दाबी गरेको छ । विभागले आगामी भदौ १० गतेबाट लागु हुने गरि जार र बोटलको

शेयर बजारमा सामान्य गिरावट

काठमाडौं, साउन २७ । पछिल्ला दिन उकालो लाग्दै आएको शेयर बजारमा मंगलबार सामान्य गिरावट आयो । उतारचढाव बिच बजार परिसुचक नेप्से ६ अंकले ओरालो लागेर १४ सय २३ अंकमा आई

कोरोनाले खुम्चियो पर्यटन बोर्डको बजेट

काठमाडौं, साउन २७ । कोरोना (कोभिड–१९) महामारीका कारण पर्यटकीय गतिविधि ठप्प भई स्रोतको अभावले नेपाल पर्यटन बोर्डको बजेट खुम्चिएको छ । वार्षिक रुपमा झण्डै २ अर्ब बजेट विनियोजन गर्ने बोर्डले

गायक निशान भट्टराईले गरे प्रेमिकासँग विवाह

काठमाडौं, साउन २७ । गायक निशान भट्टराईले विवाह गरेका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा मंगलवार निशानले प्रेमिका ऋचा न्यौपानेसँग कानुनी विवाह गरेका हुन् । काभ्रेको धुलिखेलस्थित जिल्ला अदालतमा यी दुईको