विराटनगर, साउन २९ । प्रदेश १ मा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ८८, सुनसरीमा १९, इलाममा ४, झापा
बाँके, साउन २९ । बर्दिया सदरमुकाम गुलरिया नगरपालिकास्थित मुक्तिनाथ विकास बैंक लिमिटेड र बढैयाताल गाउँपालिकास्थित सिटिजन बैंक लिमिटेड सिल गरिएको छ । कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि कार्यालय बन्द गरिएको बैंकहरुले
काठमाडौं, साउन २९ । कतार विश्वकप छनोट र एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । लगनखेल स्थित पाटन अस्पतालमा गत सोमबार र
अर्घाखाँची, साउन २९ । अर्घाखाँचीको सन्धिखर्कमा रहेको साना शहरी खानेपानी तथा सरसफाई मुल संस्थाले खानेपानीको न्यूनतम शुल्क घटाउने भएको छ । हाल १७ सय ६१ घर धुरीले प्रयोग गर्दै आएको
काठमाडौं, साउन २९ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएसंगै मृतकको संख्या ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता
काठमाडौं, साउन २९ । त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोरोना (कोभिड –१९) को सङ्क्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका) का
काठमाडौं, साउन २९ । न्यूजील्यान्डको सबैभन्दा ठूलो शहर अकल्यान्डमा पुनः लकडाउन गरिएको भोलिपल्ट १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन महिनासम्म न्यूजील्यान्डमा स्थानीय रूपमा संक्रमण देखिएको थिएन तर
हेटौंडा, साउन २९ । हेटौंडामा ट्रक र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१९ स्थित हेटौंडा नारायणगढ सडकखण्डको तिन्ताप्केमा बिहीबार हेटौंडाबाट नारायणगढतर्फ गइरहेको ना ६ ख
स्याङ्जा, साउन २९ । स्याङ्जाको पुतलीबजार नगरपालिका– १ प्रगतिनगरमा एक हप्तादेखि खानेपानीको हाहाकार भएको छ । पहिरोले पाइपलाइन क्षतिग्रस्त बनाएपछि खानेपानीको जोहो गर्न स्थानीयलाई सास्ती भएको छ । पुलतीबजार नगरपालिका–
उदयपुर, साउन २९ । उदयपुरका तीन नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । समुदायस्तरमै कोरोना भाइरसको संक्रमण बढेको भन्दै उदयपुरको त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाका सबै क्षेत्रहरुमा मंंलबारदेखि १२ दिनसम्म निषेधाज्ञा