Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


भदौ १ देखि दोस्रो चरणको उद्धार उडान

काठमाडौं, साउन ३० । भदौ १ देखी दोस्रो चरणको उद्धार उडान सुरु हुने भएको छ । नेपाल वायुसेवा निगमले शुक्रबार विज्ञप्ती जारी गर्दै आगामी अगष्ट १७ देखी ३१ सम्मको उद्धार

न्यायालयमा देखिएको विकृतिबारे अध्ययन गर्न सर्वोच्चमा अध्ययन समिति गठन

काठमाडौं, साउन ३० । न्यायपालिकामा देखिएका विकृति र विसंगतिबारे अध्ययन गर्न सर्वोच्च अदालतले पुन: अध्ययन समिति गठन गरेको छ । पटक-पटक विवाद भएपछि सर्वोच्चले न्यायालयमा भएका विकृतिको अध्ययन गर्न २०६२/०६३

राहत लिएर गृहमन्त्री सिन्धुपाल्चोक

काठमाडौं, साउन ३० । गृहमन्त्री रामबहादुर थापा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीस्थित भीषण पहिरो खसेको क्षेत्रमा राहत सामग्रीसहित जानुभएको छ । नेपाली सेनाको हेलिकप्टरमा उहाँसहित गृहसचिव महेश्वर न्यौपाने तथा राष्ट्रिय विपद्

सिआइवीको नाममा ठगी गर्न खोज्ने पक्राउ

काठमाडौं, साउन ३० । एक व्यवसायीलाई मुद्दा परेको भनी धम्क्याई रु. पाँच लाख ठगी गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले शुक्रबार पक्राउ गरेको छ । पक्राउ

विशालबजार क्षेत्र बन्द

काठमाडौं, साउन ३० । काठमाडौंको न्यूरोड क्षेत्रमा एक व्यापारीमा कोरोना संक्रमण देखिएपछि पसलहरु बन्द गरिएको छ । व्यापारीमा संक्रमण देखिएपछि काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ मा पर्ने क्षेत्र न्यूरोडको विशालबजार

मुख्यमन्त्री गुरुङद्धारा मन्त्री र सचिवसँग कार्यसम्पादन सम्झौता

पोखरा, साउन ३० । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री र प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ । आर्थिक वर्ष २०७७/७८ का विकास कार्यक्रम कार्यान्वयन गर्न शुक्रबार मुख्यमन्त्री गुरुङले मन्त्रीहरु

छात्रावासमा १०० शैयाको आइसोलेसन कक्ष निर्माण

हेटौंडा, साउन ३० । कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि हेटौंडाको गौरीटार स्थित राष्ट्रिय खेलकुद परिषद्को छात्रावास भवनमा १०० शैयाको आइसोलेसन निर्माण गरिएको छ । हेटौंडा अस्पताल र हेटौंडा उपमहानगरपालिकाको

पाँचथरमा ९० प्रतिशत धान रोपाईँ

पाँचथर, साउन ३० । पाँचथरमा यस बर्ष ९० प्रतिशत धान रोपाईँ भएको छ । समयमै मनसुन सुरु भएपछि यसवर्ष किसानलाई धान रोप्न सहज भएको हो । नौ हजार २०३ हेक्टर

अर्घाखाँचीमा रासायनिक मलको अभाव

अर्घाखाँची, साउन ३० । अर्घाखाँचीमा रासायनिक मलको अभाव भएको छ । धान बालिमा मल राख्न ठिक्क परेका कृषक यतिबेला युरिया मल नपाउँदा चिन्तित बनेका हुन् । लकडाउनको बेला भारतबाट चाहिने

प्रदेश १ मा थप ९५ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, साउन ३० । प्रदेश १ मा थप ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ६२, सुनसरीमा २२, झापामा ९ र