Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७२ सहित ६४१ जनामा कोरोना संक्रमण

काठमाडौं, साउन ३२ । आइतबार देशका विभिन्न ठाउँमा ६४१ कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६४१ जना संक्रमित थपिएका

चितवन मेडिकल कलेजले पायो पिसिआर परीक्षण अनुमति

चितवन, साउन ३२ । निजी क्षेत्रबाट कोरोनाको पिसिआर परीक्षणको अनुमति यहाँको चितवन मेडिकल कलेजले पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि सो कलेजलाई प्रयोगशाला सञ्चालनको अनुमति दिएको हो ।

१६ जना कर्मचारीमा कोरोना देखिएपछि बुटवल उपमहानगरमा अत्यावश्यक बाहेकका सेवा बन्द

बुटवल, साउन ३२ । बुटवल उपमहानगरपालिकाका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुटवल उपमहानगरपालिकाका ३ जना कर्मचारीसहित बुटवलमा आइतबार १६ जनामा कोरोना पुष्टि भएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख

काठमाडौं उपत्यकामा ४६ जना संक्रमित आइसियु र ४ जना भेन्टिलेटरमा

काठमाडौं, साउन ३२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा १४ सय माथी कोरोना संक्रमितको उपचार भइरहेको जनाएको छ । मन्त्रालयका अनुसार तीमध्ये ४६ जना आइसियु कक्षमा, ४ जना भेन्टिलेटरमा

नेकपा सचिवालयको बैठक सोमबार बस्दै, पार्टीको विवाद समाधानका विषयमा छलफल हुने

काठमाडौं, साउन ३२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सोमबार बिहान बस्ने भएको छ । बिहान ११ बजे बस्ने सचिवालय बैठकमा पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा छलफल हुने

कोरोनाको उपचारमा प्रयोग हुने औषधि आयात गर्न विभागको स्वीकृति

कोरोनाको उपचारका लागि प्रयोग हुने रेमडिसिभर औषधि ल्याउन औषधि व्यवस्थपन विभागको स्वीकृति, स्वास्थ्य प्रोटोकल अनुसार क्लिनिकल ट्रायलका लागि अनुमति दिएको सरकारी अधिकारीहरुको भनाई काठमाडौं, साउन ३२ । औषधी व्यवस्थापन विभागले

‘नेपाल सुरक्षित गन्तव्य हो’

काठमाडौं, साउन ३० । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले नेपालमा पर्यटकीय गन्तव्यहरु सुरक्षित छन् भन्ने सन्देश प्रवाह गर्न सके पर्यटन क्षेत्रको पुनरउत्थानमा सहयोग पुग्ने बताउनुभएको छ

टेलिकमको आम्दानी खुम्चियो

काठमाडौं, साउन ३० । चालु आर्थिक बर्षको चौथो त्रैमासमा नेपाल टेलिकमको आम्दानी केही खुम्चिएको छ । टेलिकमको यस अवधिमा कूल सेवा वापतको आया ६ दशमलब २ प्रतिशतले घटेको जनाएको हो

धितोपत्र बोर्डले ४ अर्ब ४५ करोड रुपैयाँको आइपीओ निष्काशन पाइपलाइनमा

काठमाडौं, साउन ३० । नेपाल धितोपत्र बोर्डले ४ अर्ब ४५ करोड रुपैयाँ बढीको साधारण शेयर निष्काशनका लागि पाइपलाइनमा रहेको जनाएको छ । बोर्डले बीमा, लघुवित्त र जलविद्युत र अन्य गरी

कोरोनाको महामारीमा सहयोग गर्न सबै सदस्यलाई महासंघको अपिल

काठमाडौं, साउन ३० । नेपाल उद्योग वाणिज्य महासंघले कोरोना (कोभिड–१९) महाव्याधीमा सहयोग गर्न आफ्ना सबै सदस्यहरूलाई अपिल गरेको छ । महासंघले शुक्रबार विज्ञप्ती जारी गरी तीनै तहका सरकारले यस दिशामा