Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं, भदौ २ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ बर्षको उमेरमा निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा काठमाडौंको कपुर धारास्थित आफ्नै निवासमा निधन भएको हो ।

संक्रमणबाट मुत्यु भएका व्यक्तिकोअन्त्येष्टिमा विवाद र मिडियाबाजी नगर्न मन्त्रालयको आग्रह

काठमाडौं, भदौ २ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट मुत्यु भएको व्यक्तिको शरीरबाट थुक छिटा ननिस्कने तथा हाछ्यु नआउने हुंदा अन्त्येष्टिमा विवाद र मिडियाबाजी नगर्न आग्रह गर्नुभएको

कोरोना संक्रमण दर उच्च भएपछि निषेधाज्ञा जारी गर्दै विभिन्न जिल्लाहरु

जिल्ला ब्युरो, भदौ २ । कोरोना महामारीको जोखिम बढ्दै गएपछि कास्की जिल्लामा मंगलबार रातिदेखि यही भदौ ७ गतेसम्म निषेधाज्ञा लागु हुने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन समिति कास्कीको मंगलबार

सर्लाहीमा आईसीयू र भेन्टिलेटरको अभाव

सर्लाही, भदौ २ । कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गए पनि सर्लाहीमा आईसीयू र भेन्टिलेटरको अभाव रहेको छ । समुदाय स्तरमै संक्रमण फैलीए पनि उपकरण खरिद तथा जनशक्ति व्यवस्थापन नगर्दा

कैदीबन्दीमा कोरोना देखिएपछि अस्पताल ‘सिल’

स्याङ्जा, भदौ २ । जिल्ला कारागारमा रहेका कैदीबन्दीमा कोरोना (कोभिड –१९) को संक्रमण देखिएको छ । जिल्ला अस्पतालमा शनिबारदेखि उपचाररत कैदीबन्दीमा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद

सर्वोच्चका थप एकजना कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं, भदौ २ । सर्वोच्च अदालतका एक कर्मचारीमा मंगलबार कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र ढकालकाअनुसार शनिबार अदालतमा सेवाग्राहीसँगको सम्पर्कमा रहेर काम गर्नुपर्ने १८० जनाको स्वाब

काठमाडौं उपत्यकामा थप २०५ जनामा कोरोना संक्रमण

काठमाडौं, भदौ २ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप २०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ११४ पुग्यो

काठमाडौं, भदौ २ । नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले मंगलबार गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा

एकै दिन थपिए १०१६ जना कोरोना संक्रमित, संक्रमितको संख्या २८ हजार नाघ्यो

काठमाडौं, भदौ २ । मंगलबार देशभर कोरोनाका १०१६ संक्रमित थपिएका छन् । एकै दिन थपिएको यो संख्या हालसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो

भक्तपुरमा सार्वजनिक यातायात भदौ १५ सम्म बन्द

भक्तपुर, भदौ २ । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक यातायात यही भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा मंगलबार भक्तपुर नगरभित्रका यातायात