Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


सुनको मूल्यमा कमी

काठमाडौं, भदौ ७ । स्थानीय बजारमा आइतबार सुनको मूल्यमा सामान्य कमी आएको छ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सयले घटेर ९८ हजार

राष्ट्रपतिद्वारा स्वास्थ्यसम्बन्धी नियमको पालना गरेर तीज मनाउन आग्रह

काठमाडौं, भदौ ४ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै नेपाली महिलाको महान् पर्व हरितालिका मनाउन आग्रह गर्नुभएको छ

तेजाब आक्रमणका अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं, भदौ ४ । जिल्ला अदालत काठमाडौंले स्थानीय बाफलकी एक युवतीमाथि तेजाब आक्रमण गर्ने अभियुक्तद्वयलाई पुर्पक्षका थुनामा पठाउन आदेश जारी गरेको छ । न्यायाधीश कृष्णजङ्ग शाहको बिहीबारको इजलासले तेजाब आक्रमण

निषेधाज्ञामा भ्रष्टाचार, सत्ताद्वन्द्व तथा प्रधानमन्त्रीका हलुका टिप्पणी निषेध गर्न कांग्रेसको माग

काठमाडौं, भदौ ४ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले निषेधाज्ञाको समयमा भ्रष्टाचार, सत्ताद्वन्द्व तथा प्रधानमन्त्रीका हलुका टिप्पणी पनि निषेध गर्न माग गरेको गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति

आइसोलेसनमा रहेका व्यक्तिले स्वास्थ्यकर्मीबाट सेवा लिन मन्त्रालयको आग्रह

काठमाडौं, भदौ ४ । स्वास्थ्य मन्त्रालयले आफुहरु संक्रमितको उपचारमा अहोरात्र खटिएको बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले प्रयत्न गर्दागर्दै पनि कतिपय निजी अस्पताल, संघ, संस्थाहरुले संक्रमितको उपचारमा

नागढुंगा नाकामा कडाइ

काठमाडौं, भदौ ४ । काठमाडौं उपत्यकामा एकहप्ते निषेधाज्ञा जारी भएसँगै उपत्यका छिर्ने नाकामा चेकजाँचमा कडाई गरिएको छ । नागढुंगगा नाकाबाट खाद्यान्न, फलफूल, औषधी, तरकारी र मासुजन्य सामग्री बाहेकका सवारी साधनलाई

शेयर सकरात्मक, कारोबार भने खुम्चियो

काठमाडौं, भदौ ४ । साताको अन्तिम दिन बिहीबार शेयर बजार सामान्य अंकले सकरात्मक रह्यो । कारोबार भने खुम्चियो । उतारचढावबीच बजार परिसूचक नेप्से ६ अंकले उकालो लागेर १३ सय ९७

मौलिक हकसम्बन्धी ११ वटा नियमावलीको मस्यौदा कार्यान्वयनका लागि कानूनमन्त्रीबाट सहमति

काठमाडौं, भदौं ४ । कानूमन्त्री डा. शिवमाया तुम्बाहाङफेले मौलिक हकसम्बन्धी ११ वटा नियमावलीको मस्यौदा कार्यान्वयनका लागि सहमति दिएको बताउनुभएको छ । आफू मन्त्री नियुक्त भएको ६ महिनाको कार्यप्रगति विवरण प्रस्तुत

बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई नरोक्न गृहको निर्देशन

काठमाडौं, भदौ ४ । गृह मन्त्रालयले उपत्यकाका बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई काममा जाँदा नरोक्न निर्देशन दिएको छ । गृह मन्त्रालयले विहिबार विज्ञप्ती जारी गरी उपत्यकाका ३ वटै प्रमुख जिल्ला

भारतसँग सिमा जोडिएका अधिकांश नाकामा छैन् कडाइ, लुकिछिपी आउने क्रम जारी

जिल्ला ब्युरो, भदौ ४ । कोरोना संक्रमण बढ्दै जाँदा पनि भारतसँगको सीमा नाकामा खासै कडाइ गरिएको छैन । भारतबाट निर्वाध रुपमा नागरिकहरु नेपाल प्रवेश गराइएको पाइएको हो । अधिकांश नाकाहरुमा