म्याग्दी, भदौ ८ । म्याग्दीमा अवरुद्ध भएको बेनी-जोमसोम सडक ३५ दिनपछि सुचारु भएको छ । गत साउन ५ गते वर्षासंगै आएको बाढी र पहिरोका कारण ठाउँ–ठाउँमा अवरुद्ध सडकको मर्मत सकिएपछि
काठमाडौं, भदौ ८ । काठमाडौं उपत्यकामा हरियो तरकारी तथा फलफूलको मुल्य पछिल्लो १० दिनको अवधीमा झण्डै दोब्बरले बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारको तथ्याकं अनुसार पछिल्लो १० दिन
कामठाडौं, भदौ ८ । पछिल्लो २४ घण्टामा ७४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ३४ पीसीआर परीक्षणमा ७४३ जनामा संक्रमण पुष्टि
राँझा, भदौ ८ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक कोरोना सङ्क्रमित थुनुवा आइसोलेसन केन्द्रबाटै फरार भएका छन् । कोरोना सङ्क्रमण देखिएपछि बाँकेको खजुराखुर्दस्थित कृषि तालीम केन्द्रको आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका
काठमाडौं, भदौ ८ । नेपाल पत्रकार महासङ्घले कार्यस्थलमा गएर समाचार सङ्कलन गर्ने सञ्चारकर्मीको कोरोना भाइरस (कोभिड १९) को निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारसंग आग्रह गरेको छ । महासङ्घका महासचिव
काठमाडौं, भदौ ८ । गत आर्थिक वर्षको शुरुमा झण्डै आठ लाख चालक अनुमतिपत्र छपाइ गर्न बाँकी थियो । चालु आवको पहिलो महिना सकिँदा छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या ज्यादै कम छ
मकवानपुर, भदौ ८ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा जारी निषेधाज्ञालाई यही भदौ १५ गतेसम्म थप गरेको छ । यसअघि गत साउन २६ देखि भदौ ८
इलाम, भदौ ८ । इलाममा कोभिड अस्पताल सञ्चालनमा आएको छ । प्रदेश–१ सरकार सामाजिक विकास मन्त्रालयको पहलमा अस्पतालले कोभिड १९ अस्पताल सञ्चालनमा ल्याएको हो । क्वारेन्टिनको रुपमा रहेको जिल्ला समन्वय
काठमाडौं, भदौ ८ । दक्षिण एसियाको सानो देश माल्दिभ्समा पनि कोरोना (कोभिड १९) का संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको बताइएको छ । माल्दिभ्सको राजधानी मालेबाट प्राप्त भएको समाचारमा यहाँ संक्रमितहरुको
काठमाडौं, भदौ ७ । होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाहले होटल क्वारेन्टाइनमा बस्नेलाई सरकारले तोके अनुसारको सेवा सुविधा उपलब्ध नगराए कारबाही गरिने बताउनुभएको छ । महासंघले होटल क्वारेन्टाइनहरुको नियमित अनुगमन