Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


१०२ जना पत्रकार कोरोना संक्रमित

काठमाडौं, भदौ २९ । नेपालमा अहिलेसम्म १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको

तामाकोशी गाउँपालिकाले सबै नागरिकको कोरोना बीमा गर्ने

काठमाडौं, भदौ २९ । दोलखाको तामाकोशी गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने भएको छ । मुलकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना

अख्तियारको पुरानै रोगबाट घिमिरे पनि ग्रसित

मीरा बस्नेत र दिलिप पोखरेल (इेमेज) काठमाडौं, भदौ २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेको कार्यकाल आइतबारबाट सकिएको छ । तुलनात्मक रुपमा स्वच्छ छबी बनाएपनि साना ठूलो

सौराहाका पर्यटन व्यवसायीहरु बिचल्लीमा

डोलराज रानाभाट (ईमेज)चितवन, भदौ २८ । भिजिट नेपाल २०२० उद्घाटनका दिन सौराहामा छुट्टै रौनक थियो । सरकारले घोषणा गरेको कार्यक्रम सफल पार्न वैँकबाट ऋण लिएर लगानी थपेका पर्यटन व्यसायीहरु गत

कोभिडका विरामीले प्राथमिकता पाउदा अन्य रोगका विरामीको उपचारमा समस्या

काठमाडौं, भदौ २८ । सरकारी अस्पतालहरु कोभिड अस्पतालको रुपमा सञ्चालन भएपछि अन्य रोगका विरामीहरुको उपचारमा समस्या देखिएको छ । सरकारी अस्पतालहरुमा कोभिडका विरामी र अन्य रोगका विरामीहरुको समेत चाप बढ्दै

विदेशमा अलपत्र नेपालीलाई महिना दिनभित्र नेपाल ल्याउन समितिको निर्देशन

काठमाडौं, भदौ २८ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विदेशमा अलपत्र परेका नेपाली श्रमिकलाई उद्दार गरी एक महिनाभित्र नेपाल ल्याइसक्न सरकारलाई निर्देशन दिएको छ ।

१०८९ जना सेना सक्रिय संक्रमित

काठमडौं, भदौ २८ । नेपाली सेनामा १ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित मध्ये १ हजार ८९ जना सक्रिय संक्रमित छन् । इमेज च्यानलसँग कुरा

अब सबै प्रयोगशालामा पीसीआर परीक्षणको शुल्क दुई हजार

काठमाडौं, भदौ २८ । सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस अघि ४ हजार ५ सयमा हुदै आएको परीक्षण शुल्क घटाएर दुई हजार तोकेको छ

सिन्धुपाल्चोक पहिरो (अपडेट) : मृतक ११ जनाको सनाखत

सिन्धुपाल्चोक, भदौ २८ । बाह्रबिसे–७ घुम्थाङमा पहिरोमा पुरिएका ११ जनाको शव भेटिएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेले मृतक सबैको सनाखत भएको जानकारी दिनुभयो । नागपुजे र

शहर पस्दै मुस्ताङे स्याउ

म्याग्दी, भदौ २८ । मुस्ताङी स्याउको बजार विस्तार हुँदै गएको छ । म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोमसम्म सडकमार्ग जोडिए पछि मुस्ताङी स्याउले देशैभर बजार पाउन थालेको हो । बजारमा मुस्ताङी स्याउ