Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी कोइरालालाई

काठमाडौं, भदौ ३० । सरकारले नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज मन्त्रिस्तरीय निर्णय गरी कोइरालालाई

नारायणगढ-मुग्लिन सडकखण्डमा पाँच वर्ष यताकै धेरै पहिरो

चितवन, भदौ ३० । नारायणगढ-मुग्लिन सडक खण्डमा पाँच वर्ष यताकै धेरै ठाउँमा पहिरो खसेको छ । सडक खण्डको जुगेडीदेखि मुग्लिनसम्म विभिन्न ठाउँमा सोमबार राती साना ठूला गरी ४८ वटा पहिरो

बीमा समितिद्धारा मापदण्ड संशोधन, कोरोना पुष्टि भए २५ प्रतिशत र बाँकी अस्पतालको बिल अनुसार

काठमाडौं, भदौ ३० । बीमा समितिले कोरोना बीमाको मापदण्ड संशोधन गरेको छ । बीमितलाई कोभिड–१९ संक्रमण पुष्टि भए बीमाङ्कको २५ प्रतिशत राहत रकम र बाँकी अस्पतालको बिल अनुसार दिने गरी

मायादेवी मन्दिरमा नित्यपुजा गर्न माग, नभए सघर्ष गर्ने

लुम्बिनी, भदौ ३० । लुम्बिनीको मायादेवी मन्दिरमा नित्यपुजा संचालन गर्न सरोकारबालाहरुले माग गरेका छन् । धर्मोदय सभा नव मैत्री विहारमा नित्यपुजा समन्वय समितिसँगको छलफलमा उनीहरुले नित्यपूजा गर्न माग गरेका हुन्

विश्वका चर्चित मूर्तिकारहरुले निर्माण गरेका मूर्तिहरु पोखरामा अलपत्र

पोखरा, भदौ ३० । पोखराको फेवाताल स्थित कोमागाने पार्कमा बनाइएका मूर्तिहरु संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् । सात वर्ष अघि विश्वका चर्चित मूर्तिकारहरुले निर्माण गरेका यी मूर्तिहरु अहिले संरक्षणको

नेपालको भूभाग र सीमासम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौं, भदौ ३० । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतीय अतिक्रमणमा परेको नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री पुस्तक सार्वजनिक गरेको छ । मन्त्रालय

मंगलबार शेयरमा गिरावट

काठमाडौं, भदौ ३० । मंगलवार शेयर बजारमा सामान्य गिरावट आएको छ । सोमबारको तुलनामा मंगलवार नेप्से परिसूचक र कारोबार रकम दुवै खुम्चिएको हो । यसदिन चार अंकको गिरावट आउदा परिसुचक

अकूत सम्पत्ति कमाएको अभियोगमा विपी प्रतिष्ठानका तत्कालीन उपकुलपति दासविरुद्ध मुद्दा दायर

काठमाडौं, भदौ ३० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको अभियोगमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति डा. बलभद्रप्रसाद दासविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको

कुलमान पुनः कार्यकारी निर्देशक भएर आउनेमा प्राधिकरणका कर्मचारी विश्वस्त

काठमाडौं, भदौ ३० । नेपाल सरकारका सार्वजनिक संस्थानमा को कसले राजनीतिक नियुक्ति लिएर आउँछ भन्ने कुराको चासो आम मानिसलाई हुँदैन । ती संस्थामा पुग्ने मानिस कोही चर्चाको शिखरमा पुग्ला वा

भारतद्वारा २००० थान ‘रेमेडिसिभर’ प्रदान

काठमाडौं, भदौ ३० । भारत सरकारले नेपाल सरकारलाई गम्भीर अवस्थाका कोरोना (कोभिड–१९) का सङ्क्रमितको उपचारका निम्ति आवश्यक पर्ने ‘रेमेडिसिभर’ प्रदान गरेको छ । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भारत