सप्तरी, असोज ९ । कोरोनाबाट संक्रमित थप एक सप्तरीवासीको मृत्यु भएको छ । राजविराज नगरपालिका–३ का ७१ वर्षीय पुरुषको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार बिहान मृत्यु
काठमाडौं, असोज ९ । दक्षिण कोरियाले ईपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसदमा पेश गरेको छ । परिवर्तन हुने नियमानुसार कार्यस्थल परिवर्तन
काठमाडौं, असोज ९ । राष्ट्रिय मानवअधिकार आयोगले विभिन्न माग राखेर अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ । आयोगका सचिव वेदभट्टराईले शुक्रबार विज्ञप्ति निकालेर आयोगले चिकित्सा
रुपन्देही, असोज ८ । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत् एक महिलाको कोरोना सङक्रमणबाट मृत्यु भएको छ । कपिलवस्तु वाणगंगा नगरपालिका –११ वनगाइका ७० वर्षीया महिलाको बिहीबार साँझ मृत्यु भएको
काठमाडौं, असोज ८ । क्यानाडामा पनि कोरोना (कोभिड–१९) संक्रमणको दोस्रो चरण शुरु भएको बताइएको छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सो कुरा बताउनुभएको हबो । उहाँले राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधनका क्रममा
काठमाडौं, असोज ८ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलन चाँडो गर्न आह्वान गर्नुभएको छ । सार्क मुलुकका विदेशमन्त्रीहरुको भर्चुअल बैठकमा ज्ञवालीले क्षेत्रीय संगठनलाई
काठमाडौं, असोज ८ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता खराब मौसमका कारण विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ
काठमाडौं, असोज ८ । नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले ओटीटी/मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराउन माग गरेका छन् । महासंघका पदाधिकारीहरुले बिहीबार सूचना तथा सञ्चार मन्त्रालय, सूचना प्रविधि विभाग
गुल्मी, असोज ८ । भारी वर्षाका कारण तम्घास-रिडी सडक खण्ड अन्तर्गत रेसुंगा नगरपालिका–१२ को उर्लेनी र रुरुक्षेत्र गाउँपालिका पानीट्याँकीमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । त्यसैगरी रिडी–रुद्रवेणी–वामीटक्सार
हेटौंडा, असोज ८ । भारी वर्षाका कारण त्रिभुवन राजपथ अवरुद्ध भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिकाको वडा नम्बर– ९ झिरघारीमा पहिरो जाँदा राजपथ अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको