Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


सौराहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट

चितवन, असोज ११ । कोरोना सङ्क्रमणसँगै बन्द रहेको यहाँको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन् । सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा आइतबार आयोजना गरेको कार्यक्रममा

फेवातालमा ‘फुट ट्रयाक’ रेखाँकन

पोखरा, असोज ११ । ४१ औं विश्व पर्यटन दिवसका अवसरमा पोखराका पर्यटन व्यवसायीले सरोकारवाला निकायहरुलाई सहभागी गराएर फेवा फेरो फुट ट्रयाक रेखाँकन गरेका छन् । यस वर्ष कोरोना भाइरस महामारीका

हिमालयलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन

काठमाडौं, असोज ११ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सलाई भूमिस्थ प्रबन्ध सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकिरणलाई निर्देशन दिनुभएको

पाल्पा पहिरो : बेपत्तामध्य ४ जनाको शव भेटियो

पाल्पा, असोज ९ । पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा पहिरोमा परी बेपत्ता भएका ६ मध्ये ४ जनाको शव भेटिएको छ । बिहीबार एकजना र शुक्रबार बिहान तीनजना गरी चारजनाको शव भेटिएको

अर्घाखाँचीमा जमिन भासियो

अर्घाखाँची, असोज ९ । अर्घाखाँचीमा केही दिनदेखि परेको अबिरल वर्षाका कारण जमिन भासिएर १७ घर गोठ पुरिएका छन् । जिल्लाको शितगंगा नगरपालिका वडा नं. १२ को कोठियामैदानको टोलमा बस्ती माथिबाट

नक्कली नोटबाट सुनका गहना खरिद गर्ने दुइजना पक्राउ

काठमाडौं, असोज ९ । नक्कली नोट दिएर सुनको गहना लिइ फरार दुइजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काठमाडौ महानगरपालिका–२१ टेकु घर भैइ हाल भक्तपुर सल्लघारी बस्दै आएका २६ वर्षिय

महासंघको चुनावमा गृहको सहमति

काठमाडौं, असोज ९ । गृह मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न सहमति दिएको छ .। महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आगामी मंसिरमा महासंघको साधारणसभा एवं चुनाव गर्न गृह मन्त्रालयबाट

गोदावरी नगरपालिकाका प्रमुख महर्जन दम्पतीलाई कोरोना पुष्टि

ललितपुर, असोज ९ । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उहाँका धर्मपत्नी गंगामायालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही असोज ६ गते उहाँहरुले स्वाब सङ्कलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबुलाई कोरोना

काठमाडौं, असोज ९ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि हिजो पाटन अस्पतालमा स्वाब परिक्षण गराउनुभएको थियो । मेयर महर्जनलाई शुक्रबार

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ सहित १३१३ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं, असोज ९ । पछिल्लो २४ घण्टामा १३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३१३ जनामा कोरोना